माथि देवीथानमुनि यो खोलाको शीर छ। उहिल्यै देउताका पालामा स्वर्गका अप्सराहरू यो खोलामा नुहाउन झरेछन्। अनि लुगा किनारमा राखेर सप्पै जना नाङ्गै नुहाउन खोलामा पसेछन्।
वरिष्ठ आख्यानकार परशु प्रधान दिवङ्गत भएको ४५ औं दिनको पुण्य तिथिमा उनका सन्तानहरूले स्थापना गरेको अक्षयकोशबाट परशु-कल्पना स्रष्टा सम्मानको घोषणा गरेका छन्।
मलाई उनको चर्को बोल्ने बानी पटक्कै मन पर्दैन। तर यो चाहिँ बानी खुब मन पर्छ। रिसाउँदा होस् कि आत्तिँदा होस्, या कुनै कुरा चित्त नबुझ्दा होस्, आँखाको नानी गोलगोल पार्दै नचाउँछे, मुख चुच्चो पार्दै।
विगत केही वर्षयता हाम्रा सांस्कृतिक सम्पदा हामीबाटै उपेक्षित हुँदै आएका छन्, ती मूर्त हुन् वा अमूर्त। खासगरी २०७४ सालमा नेपालमा संघीयता आई सात राज्यको निर्माण भएसँगै यस्ता सम्पदाहरूको संरक्षण–संवर्धनक...
नेपाली साहित्यका लेखक र पाठकबिच कहिलेकाहीं चर्चा हुने गर्छ– फलानाले लामो लेख्न नसकेर छोटो लेख्यो र फलानाले चाहिँ छोटो लेख्न नजानेर लामो लेख्यो। यसो भन्दैमा छोटोलाई मन्थन र लामोलाई गन्थन भन्ने सोच पनि...