रामभरोस कापडि भ्रमर रामभरोस कापडि भ्रमर
सांस्कृतिक धरोहरप्रति खै संवेदनशीलता ?
कला/साहित्य
Clock ०८ वैशाख २०८१ | ६ मिनेट पाठ
सांस्कृतिक धरोहरप्रति खै संवेदनशीलता ?
विगत केही वर्षयता हाम्रा सांस्कृतिक सम्पदा हामीबाटै उपेक्षित हुँदै आएका छन्, ती मूर्त हुन् वा अमूर्त। खासगरी २०७४ सालमा नेपालमा संघीयता आई सात राज्यको निर्माण भएसँगै यस्ता सम्पदाहरूको संरक्षण–संवर्धनक...
Whatsapp
लोकनिष्ठाको पर्व ‘सामा-चकेवा’
कला/साहित्य
Clock ०२ मंसिर २०८० | ९ मिनेट पाठ
लोकनिष्ठाको पर्व ‘सामा-चकेवा’
मानव जातिको प्रादुर्भाव भएसँगै उसले सर्वप्रथम आकाशमा गोलाकार चम्किलो सूर्यलाई देखेको हुनुपर्छ।
Whatsapp
मानक आध्यात्मिक गन्तव्य: जानकी मन्दिर
विचार
Clock ३० भदौ २०८० | ७ मिनेट पाठ
मानक आध्यात्मिक गन्तव्य: जानकी मन्दिर
जनकपुरधाम करोडौं श्रद्धालुको आध्यात्मिक गन्तव्य रहँदै आएको छ। मानसम्मान र गौरवको यस प्राचीनतम विश्वासले भरिएको सम्पदालाई कसरी मर्यादित बनाइराख्ने? तिनै विश्वासको गहिरो जगमा उभिएको जानकी मन्दिरप्रति हा...
Whatsapp
‘धाम’लाई आस्थाले जोगाउँछ
कला/साहित्य
Clock ०२ असार २०८० | ६ मिनेट पाठ
‘धाम’लाई आस्थाले जोगाउँछ
धार्मिक पर्यटनको विकासमा जनकपुरधामको महत्व उल्लेख्य रहने देखिन्छ तर यसका लागि धेरै काम गर्नुपर्छ। मात्र धाम लेखाइँदैमा सबै थोक हुने होइन। नगरलाई सफा, स्वच्छ राख्न जरुरी छ, जसको अभाव यहाँ सधैं रहन्छ।
Whatsapp
जनकपुरधाममा झूलन परम्परा
कला/साहित्य
Clock ०५ भदौ २०७८ | ५ मिनेट पाठ
जनकपुरधाममा झूलन परम्परा
झूलाप्रतिको आकर्षणमा कमी हुँदै गएको छ। जानकी मन्दि रबाहेकका मन्दि र अब त्यति व्यवस्थित रहन सकेनन्। सन्त महन्थका नाउँका जग्गा बिक्रीको खेलले मन्दि रहरूको आकर्षणमा व्यापक कमी ल्याएको छ। त्यसमा झन् विगत...
Whatsapp
समाजवादी लोकतन्त्रलाई नियाल्दै एउटा कृति
विचार
Clock १६ साउन २०७८ | ५ मिनेट पाठ
समाजवादी लोकतन्त्रलाई नियाल्दै एउटा कृति
पुस्तकमा नेपालको सन्दर्भमा समाजवादी गणतन्त्रको मूल तत्त्वको सूची र विवरण दिइएको छ। मलाई लाग्छ, यो नै सम्पूर्ण पुस्तकको सार हो। ३६ बुँदे उक्त विवरणमा पहिलो जातिवाद र भेदभावरहित राजनीतिक तथा आर्थिक प्रण...
Whatsapp
सखी, मेघबा बरसन लागे ना !
कला/साहित्य
Clock ०५ असार २०७८ | ४ मिनेट पाठ
सखी, मेघबा बरसन लागे ना !
काला–काला बादलका टुक्रा जब मस्ती गर्दै आकाशमा विद्युत् तरंगका साथ बरसातको सुखद वातावरण बनाइरहेका छन्, यसले कुनै ढुंगाजस्तै निठुर हृदय पनि तरंगित हुन पुग्छ, रसमय हुन पुग्छ ।
Whatsapp
मैथिली लोकगीतमा छोरी जन्मप्रतिको व्यथा कथा
कला/साहित्य
Clock २२ जेष्ठ २०७८ | ६ मिनेट पाठ
मैथिली लोकगीतमा छोरी जन्मप्रतिको व्यथा कथा
कोरोनाको भयावह अवस्था छ। जिल्लाहरूमा निषेधाज्ञा लागू छ। अनावश्यक रूपमा घरबाट ननिस्कन भनिएको छ। विवाहको लगन छ। भीडभाडको स्थितिलाई नियन्त्रण गर्न प्रशासनले अधिकतम २५ जनासम्म जन्ती लग्न नियम पारित गरेको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस