माघ अन्तिमसातादेखि कैलालीको मध्यवर्ती क्षेत्रको जंगलमा पाठे बाघले आफ्नो ‘मुभमेन्ट’ बढाउन थालेपछि स्थानीय त्रसित छन् । तर, बाघको ओहोर दोहोर भने त्यसक्षेत्रमा नयाँ होइन् । पुस्तौनीदेखिको बाघको बाटो भएका...
महोत्तरीमा एउटै वडामा १६ जनालाई विषालु सर्पले टोकेपछि स्थानीयवासी त्रसित भएका छन्। महोत्तरीको भङ्गहा नगरपालिका–५ राजपुरमा पाँच घन्टाको अन्तरालमा १६ जनालाई सर्पले टोकेपछि स्थानीवासी त्रसित भएका हुन्। ध...
असारको पहिलो हप्तामै रौतहटका खोलाहरुमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेर बाढीको सम्भावना देखाएपछि नदी किनारका बासिन्दाहरुमा त्रासको वातावरण देखिएको छ ।
अविरल बर्षाका कारण राप्ती नदीमा बाढी आएको छ । राप्ती नदीको कुुसुमस्थित बाढी मापन केन्द्रमा गरिएको मापन अनुसार नदीको सतह खतराको चिन्ह भन्दा माथि पुगेको छ ।