प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर दउवाले राष्ट्रिय हितको सवालमा सबै नेपाली फेरी पनि एक भएको बताएका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै सभापति देउवाले गुमेको भूमि फ...
कोरोना रोकथामकालागि सरकारले काम नगरेको भन्दै बुटवलमा आज सयौं व्यक्ति सडकमा निस्कीए । जनता कोरोनाले मरिरहँदा सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै उनीहरूले सरकारसंग १० अर्बको हिसाव पनि सडकबाटै मागेका छन...
लकडाउनबीच कर तिर्न उर्दी जारी गरेको सरकार चौतर्फी आलोचनापछि पछि हटेको छ । निजी क्षेत्रले लकडाउनमा कर तिर्न नसक्ने भन्दै निर्णय सच्याउन दबाब दिएको थियो । निजी क्षेत्रको मागमा समर्थन जनाउँदै प्रमुख प्रत...
कर्णाली प्रदेश सरकारले बहुमूल्य जडीबटी यार्सागुम्बा संकलन जेठ २५ गतेदेखि खुला गर्न तयारी गरेको छ । हुम्ला, मुगु, जुम्ला र डोल्पामा कोरोना भाइरस संक्रमण नदेखिएको र भारतबाट आउने त्यस क्षेत्रका नागरिकलाई...
नेपाली कांग्रेसले कोरोना भाइरस रोकथाममा कर्णाली प्रदेश सरकार पूर्ण असफल भएको बताएको छ । कांग्रेसले प्रदेश सरकार कोरोना संक्रमण रोक्नुभन्दा कमाउने खेलमा लागेको आरोप पनि लगाएको छ ।
रोगले भन्दा भोकले मर्ने बेला भयो भन्दै देशभर लकडाउनको अवज्ञा शुरु भएको छ । व्यापारीहरु र सर्वसाधारणले लकडाउनको मोडालिटी परिवर्तन गर्नुपर्ने र सुरक्षित भएर आफ्ना गतिविधि गर्न पाउनु पर्ने भन्दै भद्र रुप...
प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिन निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले असहाय, एकल तथा विधवा महिला र अपांगता भएका व्यक्तिलाई वितरण गरिँ...
सरकारले राज्यका सबै निकाय र कार्यालयलाई कालापानी,लिपुलेक तथा लिम्पियाधुरासहितको अद्यावधिक नयाँ नक्सा प्रयोगमा ल्याउन परिपत्र गरेको छ । भूमि व्यवस्था मन्त्रालयले आइतबार सबै मन्त्रालय तथा कार्यालयलाई नय...
प्रदेश सरकारले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको दलका सांसदहरुले आरोप लगाएका छन् । लकडाउनको दुई महिनाको अवधिमा निर्माण गर्नुपर्ने आइसोलेसन अस्पताल र क्वारेन्टिनको व्यवस्था...