विशेष अदालतले संविधानसभाका पूर्वसदस्य एवं सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङको सम्पत्ति शुद्धीकरणसम्बन्धी ३ अर्ब बिगो मागदाबी भएको मुद्दामा उनकी पत्नीसहित तीनजनालाई दोषी ठहर गरेको छ।
नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स कम्पनीका तत्कालिन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठ सहित अन्य पाँच जनाले गैर कानूनी रुपमा सम्पत्ति आर्जन (सम्पत्ति शुद्धीकरण) गरेको अभियोगमा सम्पत्ति शुद्धीक...