व्यवसाय
हस्त कलाबाट मनग्य आम्दानी
समाज
Clock ०५ वैशाख २०८१ | १ मिनेट पाठ
हस्त कलाबाट मनग्य आम्दानी
दाङका महिला विभिन्न पेसा व्यवसायमा सरिक भएर मनग्य आम्दानी गर्दै आएका छन्।
Whatsapp
दुना टपरीबाट व्यावसायिक महिला बन्दै खिमादेवी
अर्थ
Clock १८ चैत्र २०८० | ३ मिनेट पाठ
दुना टपरीबाट व्यावसायिक महिला बन्दै खिमादेवी
महिलाहरू घरायसी काममा मात्रै सीमित हुनुपर्छ भन्ने सोचलाई चिर्दै महिलाहरु व्यवसायमा पनि सक्षम् छन् भन्ने उदाहरण बनेकी छिन्, भजनी नगरपालिका–९ की खिमादेवी धामी।
Whatsapp
झोलेपोके व्यापारीको राज, आउँदैनन् करको दायरामा
अर्थ
Clock २४ माघ २०८० | ४ मिनेट पाठ
झोलेपोके व्यापारीको राज, आउँदैनन् करको दायरामा
नियामक निकायले प्रभावकारी भूमिका निर्वाह नगर्दा बाँकेमा झोलेपोके व्यापार फस्टाउँदै गएको छ।
Whatsapp
धुलिखेलमा ‘ई–पेमेन्ट’ सेवा
अर्थ
Clock ०३ माघ २०८० | २ मिनेट पाठ
धुलिखेलमा ‘ई–पेमेन्ट’ सेवा
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा स्थानीय नागरिकले सरकारलाई तिर्नुपर्ने कर ‘ई–पेमेन्ट’ मार्फत घरबाटै कर तिर्न सकिने व्यवस्था सुरु गरिएको छ।
Whatsapp
पुँजी थुप्रिए, लगानी गर्न बैंक हच्किए
अर्थ
Clock २५ पौष २०८० | ३ मिनेट पाठ
पुँजी थुप्रिए, लगानी गर्न बैंक हच्किए
बैंकको ब्याज र युवा जनशक्ति पलायन भइरहेको अवस्थामा लगानी गर्ने वातावरण नभएको उद्योगी व्यवसायीहरूले बताएका छन्।
Whatsapp
विस्थापित हुँदै घोडा र खच्चड व्यवसाय
अर्थ
Clock १४ पौष २०८० | २ मिनेट पाठ
विस्थापित हुँदै घोडा र खच्चड व्यवसाय
पहिले गाउँका मुखिया र हुनेखानेले मात्र घोडा चढ्ने प्रचलन विस्तारै आयआर्जन र सामान ढुवानीका साधन बन्यो भने अहिले विस्थापित हुने अवस्थामा पुगेको छ।
Whatsapp
रामपुरमा व्यावसायिक कालिजपालन
अर्थ
Clock १८ मंसिर २०८० | २ मिनेट पाठ
रामपुरमा व्यावसायिक कालिजपालन
रामपुर क्षेत्रमा नयाँ व्यवसायका रूपमा कालिजपालन सुरु भएको छ । रामपरू नगरपालिका ४ स्थित बरडाँडा आरूमकोटमा व्यवस्थित तरिकाले व्यवसाय सुरु गरिएको छ ।
Whatsapp
१० हजारबाट उद्योगी बनेकी वसन्ती
अर्थ
Clock २७ पौष २०७८ | ३ मिनेट पाठ
१० हजारबाट उद्योगी बनेकी वसन्ती
वसन्तीलाई अहिले न पैसाको अभाव छ, न त जागिरैकै आवश्यकता। कुनैबेला जागिरको लागि कालिकोटदेखि सुदूरपूर्वको सप्तरीसम्म धाएकी उनलाई संघर्षले मालिकको परिचय दिएको छ
Whatsapp
२८ प्रतिशत बढ्यो बैंकको व्यवसाय
अर्थ
Clock ०५ साउन २०७८ | २ मिनेट पाठ
२८ प्रतिशत बढ्यो बैंकको व्यवसाय
कोरोना महामारीका कारण धेरैले बैंकहरूको व्यवसाय वृद्धि नहुने बताइरहेको बेला उनीहरूले उत्कृष्ट नतिजा निकालेका हुन्।
Whatsapp
व्यवसाय कोमामा पुग्ने चिन्ता
अर्थ
Clock २४ वैशाख २०७८ | २ मिनेट पाठ
व्यवसाय कोमामा पुग्ने चिन्ता
कास्की प्रशासनले सोमबारदेखि पोखरामा अत्यावश्यक बाहेक सबैखाले व्यवसाय बन्द गर्न निर्देशन दिएसँगै यहाँको बजार सुनसान छ। व्यवसायीले कारोबारस्थलको ढोकामा बढेमानको ताल्चा मारेका छन्। बजार पूर्ण ठप्प छ। व्य...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस