ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतको अध्यक्षतामा सोमवार साँझ बसेको प्राधिकरण सञ्चालक समिति (बोर्ड) को बैठकले बक्यौता रकम भुक्तानी गर्न किस्ताबन्दीको व्यवस्थालाई बढाएको हो।
सेती कोरिडोर प्रसारण लाइन पश्चिम सेती नदीका विभिन्न ठाउँमा उत्पादन हुनसक्ने करिब २ हजार मेगावाट बिजुली भारतको सिमानासम्म पुर्याउनसक्ने गरी निर्माण गर्ने योजना छ।
भरतपुर अस्पताल अगाडि स्मार्ट सडकबत्ति जडानको काम भइरहेकाले बिहान ६ घण्टा विद्युत सेवा अवरुद्ध गर्न लागिएको विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले जानकारी दिएको छ।
हुकीङ गरी – (अंकुसे लगाई ) विद्युत चोरी गरेको आरोपमा ७ जना पक्राउ परेका छन्। विद्युत चुहावट बढे पछि नियन्त्रणका लागि चुहावट अभियानमा हिडेका टोलीले यशोधरा गाउपालिका वडा नम्बर ३ र ८ मा उनीहरुलाई रंगेहा...
ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले दसैं पर्वका समयमा देशैभर विद्युत सेवा थप चुस्त, भरपर्दो र प्रभावकारी बनाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन्।
ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले आगामी वर्ष पनि विद्युत शुल्क घटाइने बताएका छन्। ऊर्जा क्षेत्रको विस्तृत अध्यन गरी नीतिगत सुझाव पेश गर्न मन्त्रिपरिषदद्वारा गठित कार्यदलको पहिलो बैठ...
कोभिड १९ को संक्रमण फैलिएसँगै काठमाडौं उपत्यकामा भूमीगत विद्युतीय प्रसारणलाइन निर्माण कार्यले गति लिन सकेको छैन। नेपाल विद्युत् प्राधिकरणले गत फागुनदेखि उपत्यकामा भूमिगत प्रसारणलाइन निर्माण गरेपनि अपे...
उर्जामन्त्री वर्षमान पुनले खराब मौसम, प्रणालीको खराबी वा अरु प्राविधिक कारणले विद्युत अनियमित भए तत्काल समस्या समाधान गर्न निर्देशन दिएका छन्। त्यसका लागि ‘इमिडेट रेस्पोन्स टोली’ बनाउन उनको सुझाव छ।