घोराहीका एक युवा व्यवसायिले आफ्नो जन्मदिन पारेर घोराही १५ स्थित क्वारेन्टाईनमा रहेका नागरिकहरुलाई खाद्य सामाग्री सहयोग गरेका छन् । घोराही स्थित बेनेली मोटरसाईकल शोरुमका सञ्चालक सन्जिव पछाईँले आइतबार आ...
स्थानीय सरकारसँगको समन्वय र अगुवाईमा विभिन्न गैह्रसरकारी संस्थाहरुले स्वास्थ्य सामाग्री, क्वारेन्टाईन सेन्टर व्यवस्थापन तथा राहत वितरण कार्य गरिरहेको छन् । डेनमार्क स्थित गैह्र सरकारी संस्था डिसिएले स...
कोरोना भाईरस (कोभिड १९) कहर खेप्दै आएका गरिव तथा विपन्न वर्गका स्थानीयलाई ‘सहयोगी हातहरूको समूह (साहस) नेपाल’नामक संस्थाले राहत प्रदान गरेको छ । जिल्लाको ताप्ली गाउँपालिकाका गरिव तथा विपन्न वर्गका जनत...
धनकुटाका स्थानीय तहले ज्यालादारी मजदुरलाई काममा आधरित राहत कार्यक्रम ल्याएको छ । दैनिक ज्यालादारी गरेर गुजारा चलाउने मजदुर, विपन्न अपाङ्ग,असाह्यहरुको चुलो बल्न छाडेको छ ।
‘कोभिड १९’ संक्रमण फैलिने जोखिम बढिरहेकाबेला स्वास्थ्य सामाग्रीको जति खाँचो छ । स्वास्थ्य सामाग्रीको माग अनुसार बजारमा आपूर्ती न्यून छ । यतिबेला जसले स्वास्थ्य सामाग्री उपलब्ध गराउँन सक्छ । त्यसको वाह...
वडाबासीको लागि सडक सफा तथा मर्मत, झाडी सरसफाइ, बाटो, कुलो बनाउने जस्ता काम वडाले दुई दिन सञ्चालन गरेको थियो । कामपश्चात उनीहरुलाई चिनी, दाल, नुन, तेल, चामल लगायतका अत्यावश्यक खाद्यन्न सामग्री राहतमा व...
नगरपालिकाको ८१ लाख, प्रधानमन्त्री रोजगार कार्यक्रमको १२ लाख, वडा न. ९ र १० मा डब्लुआइआरसिको १५ लाख गरी एक करोड आठ लाख रकम रोजगारीमा खर्चिने तयारी गरिएको नगरपालिकाले जनाएको छ ।
संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो गृह जिल्ला रोल्पामा विभिन्न स्वास्थ्य सामग्री पठाइएको जानकारी दिइन् । उनले रोल्पाका लागि दुई हजा...