प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिएका थिए। जसमा आज भारत, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका, दक्षिण कोरियाका निर्वाचन आयोगका पदाधिकारीहरु सम्मिलित ट...
‘हेबीवेट’ का नेताले चुनाव लडिरहेको क्षेत्र र भारतसँग सीमा जोडिएको क्षेत्रलाई सुरक्षाको हिसावले अति संवेदनशीलमा राखएिसँगै सुनसरीका ५९ वटा मतदानस्थल अति संवेदनशील रहेका छन्।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका वडा नं ७ याङ्मास्थित याङ्मा आधारभूत विद्यालय मतदान केन्द्रका लागि फुङलिङबाट कात्तिक २९ गते हिंडेको मतदान अधिकृतसहितको टोली ४ दिन लगाएर मंसिर २ गते मात्र त्यहाँ पुग्य...
मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाको एक सय ९० स्थानमा व्यवस्थित गरिएकामध्ये तीन सय ८९ मतदान केन्द्रमध्ये २६ अति संवेदलशील, ४९ संवेदनशील रहेको जिल्ला प्रशासन कार्यालय काभ्रे...
मंसिर १ गते भित्र ताप्लेजुङमा सबै मतदान केन्द्रहरुमा निर्वाचन कर्मचारी र निर्वाचन सामग्री पुर्याउने गरी तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय ताप्लेजुङले जनाएको छ।