आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई विजय गराउन तरुण दलको मुख्य भुमिका हुने भएकाले सबै तरुण एक भएर पार्टी नेतृत्वको विवादलाई समाधान गर्नतर्फ जोड दिनुपर्ने तरुण अध्यक्ष तुलबहादुर बोहोराले बताए।
‘कांग्रेस धनीको पार्टी हो कि गरिबको?’ रामप्रसाद लामिछानेले महाधिवेशन प्रतिनिधिको निर्वाचन स्मरण गर्दै भने ‘कसका लागि त्यति धेरै तामझाम गरेर पैसा खर्च गरेको? बिपीको समाजवाद यो होइन होला।’
मंगलबार गणेशमान सिंह स्पोर्ट कमिटीले आयोजना गरेको ‘टेनिस टुर्नामेण्ट २०२१’ मा बोल्दै नेता सिंहले आन्तरिक खेलले खेलाडीहरुलाई अवसर दिने बताउँदै खेलमा भविष्य देख्नेहरुको जमात बाक्लिन थालेको र खेलमा आकर्ष...
पार्टीको अधिवेशन कार्यतालिका अनुसार हुन नसकेको भन्दै वरिष्ठ नेता पौडेलले चुनावी कार्यतालिका यताउता भएपछि संकट आउन सक्न भनेर आफूले सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउँदै आएको बताए।
प्रस्तावमाथि छलफल र मत विभाजन हुने दिन आइतबार नेपाली कांग्रेसले आधा कार्यकाल मुख्यमन्त्रीका लागि दाबी गर्दै प्रदेशसभा बैठक नै स्थगित गर्न माग गरेपछि प्रदेश १ को सरकारको आयु केही दिनका लागि लम्बिएको ह...
प्रधानमन्त्री देउवाको सचिवालयले भने सरकारका सय दिनलाई उपलब्धिमूलक भएको दाबी गरेको छ। खोप कूटनीति अघि बढाउनेदेखि मुलुकमा भ्रष्टाचार नियन्त्रणसम्मका काममा सरकार सफल भएको दाबी सचिवालयको छ।
बाँकेका गजेन्द्रबहादुर हमाल नेपाली कांग्रेसका पुराना नेता हुन्। २०२५ सालबाट कांग्रेसमा आबद्ध हमाल नेविसंघको जिल्ला अध्यक्ष हुँदै नेपाली कांग्रेस बाँकेको जिल्ला सभापतिसमेत भएर काम गरिसकेका छन्। करिब ४५...