'तपाईको मास्क खै' अभियान अन्तर्गत प्रहरीले २४ जनालाई कारबाही गरेको छ। ठूलिभेरी नगरपालिका अन्तर्गत सदरमुकाम दुनै बजारमा मास्क नलगाई हिँड्डुल गरिरहेका २४ जना सर्वसाधारणलाई प्रहरीले कारबाही गरेको हो।
डोल्पाको त्रिपुरासुन्दरी र ठूलिभेरी नगरपालिका अन्र्तगतका सडकहरुमा अव्यवस्थितरुपमा संचालन हुदै आएका सवारीसाधनहरुलाई व्यवस्थित गर्न जिल्ला प्रशासन र जिल्ला ट्राफिक कार्यालयले सवारीहरुको पञ्जीकृत कार्य स...
पाश्वचित्र निर्माण तथा नगर शिक्षा मस्यौदा निर्माण कायदलका संयोजक भिमबहादुर धरालाले १३ क्षेत्र र १४ उप क्षेत्र रहेको मस्यौदा निर्माण गरिएको र यसमा लामो समय सम्म डोल्पामा रहेर शिक्षा क्षेत्रमा कार्यरत व...