उनले मुलुकको समृद्धिको नयाँ समाजवादी मोडल बनाएर मात्रै आफूहरुले मर्न चाहेको उल्लेख गर्दै त्यो संकल्प पूरा गर्ने काममा साथ दिन पनि नेपाली जनतालाई आह्वान गरे।
बिहीबार शहीद सुरेश वाग्ले (वासु) स्मृति प्रतिष्ठान, नेपालले काठमाडौंमा आयोजना गरेको २४ औँ शहीद सुरेश वाग्ले (वासु) र भीमसेन पोखरेल (बैरागी) स्मृति दिवस तथा स्मृति ग्रन्थ सार्वजनिकीकरण कार्यक्रमलाई सम्...
आयोजनाको शिलान्यास आज (शनिबार) नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरे। विद्युतीय तार परियोजनाको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले यो वितरण प्रणालीलाई सुरक...
बुधवार (आज) क्षेत्रीय समितिले उम्मेद्वार बन्नका लागि इच्छुकसँग आवेदन माग गरेको थियो। नाम दर्ता गराउनेमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य टेकप्रसाद गुरुङ र दिनेश कोइराला सहित पुर्व सांसद समेत छन्।
बिहीबार उदयपुृरगढीस्थित नेपालटारमा आयोजित पार्टीको ‘निर्वाचन क्षेत्रस्तरीय कमाण्ड बैठक’मा प्रशस्त आधारहरु देखाउँदै २ नं. क्षेत्र माओवादीकै भागमा पर्ने ठोकुवा गरेका हुन्।
पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटी बैठकले नेपाल समाजवादी पार्टी अध्यक्ष भट्टराई र वामवन्थी अभियानमा लागेका गौतमलाई आफ्नो चुनाव चिन्हमा लड्न स्वीकृति दिएको प्रवक्ता कृष्णबहादुर महर...
पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आसन्न स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल हुने वा नहुने कुरा नेपाली कांग्रेसमा निर्भर रहेको बताएका...
नेकपा (माओवादी केन्द्र) ले सत्तारुढ गठबन्धनलाई कायम राख्दै अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतालाई निष्कर्षमा पुर्याउनुपर्ने निर्णय गरेको छ। गठबन्धन नै कायम नरहने अवस्थामा भने पार्टीले नयाँ नीति तय...