सरकारी वकिल कार्यालयले शनिबारबाट लागु हुनेगरी चार दिनभित्र अनुसन्धान टुंग्याएर रायसहितको प्रतिवेदन बुझाउन जिल्ला प्रहरी परिसर, काठमाडौंलाई निर्देशन दिएको हो।
‘करोडौं पर्ने बंगला तिम्लाई कसले किन्दियो ?’ यो वाक्य शनिबार सामाजिक सञ्जालका भित्ताहरूमा भाइरल बन्यो। बिहानैदेखि सामाजिक सञ्जाल प्रयोगकर्ताले यही वाक्य लेखेर भ्रष्टाचारविरुद्ध आवाज उठाइरहे।
गृह मन्त्रालयलाई मुलुकको शान्ति सुव्यवस्था कायम गर्ने निकायका रूपमा चिनिन्छ। तर, गृह मन्त्रालयमै बसेर किर्ते काम गरेको भेटिएपछि अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रो कानुन कार्यान्वयनको विश्वसनीयता कति काय...
प्रहरीका अनुसार हाई प्रोफाइलका व्यक्तिहरूलाई प्रहरी खोरमा पुर्याइरहेको नक्कली भुटानी शरणार्थी प्रकरणको जग भने एक व्यक्तिको ‘आइडिया’मा बनेको हो। ती व्यक्ति केशव दुलाल हुन्। मोरङ घर भई हाल ललितपुर बस्न...