गुल्मीमा खोलामा डुबेर एक बालकको ज्यान गएको छ। माछा मार्ने क्रममा खोलामा डुबेर सत्यवती गाउँपालिका ६, खैरेनीका १४ वर्षीय युवराजदिन मियाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
उदयपुरका एक बालकको डुबेर मृत्यु भएको छ। कटारी नगरपालिका ७ रतनपुरका पूर्णबहादुर मगरका ४ वर्षीय छोरा रितेशकुमारको शनिबार दिउसो स्थानीय तावा खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
कपिलवस्तु नगरपालिका–७ धमौलीमा नलको खेर जाने पानी जमेको खाल्टोमा डुबेर ढेड वर्षका बालकको मृत्यु भएको छ । घरमा रहेको नल नजिकै रहेको खाल्टोमा डुबेर स्थानीय जैसराम अहिलको छोरा पंकजको डुबेर मृत्यु भएको हो...
भक्तपुरको कमलपोखरीमा डुबेर मंगलबार एकजनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका वडा नं. १० कमलबिनायकस्थित कमलपोखरीमा डुबेर जिल्लाकै चाँगुनारायण नगरपालिका वडा नं. ९ सौडौल बस्ने वर्ष ५१ का राजेश खड्काको मृ...
भद्रपुर नगरपालिका– २ पृथ्वीनगर स्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा डुबेर तीन जना बालकको मृत्यु भएको छ। कमलधाप पर्यटन क्षेत्र विकास समिति र निर्माण कम्पनीको लापरवा...
सदरमुकाम गाईघाटस्थित बरुवा खोलामा डुबेर एक स्थानीय युवकको मृत्यु भएको छ । गर्मी छल्न नुहाउने क्रममा गाईघाट बजारपूर्व विसनपुरस्थित बरुवा खोलामा बालुवा झिक्न खनेको खाल्डोमा परी त्रियुगा नगरपालिका १३ हवा...