कोरोनाको संक्रमण उच्च भएपछि आइतबार प्रदेश सरकारका मुख्यमन्त्री लालबावु राउतले प्रदेशवासीका नाममा सम्बोधन गरेका छन् । त्यसक्रममा उनले कोरोना संक्रमितको पहिचान, परीक्षण र उपचार प्रभावकारी बनाउन सरकार दि...
शनिबार कोरोना पोजेटिभ पुष्टि भएका सर्लाहीका १८ वर्षीय युवक वैशाख २८ गते राति सर्लाहीबाट काठमाडौ आएका थिए । गत चैत आठ गते लकडाउन अघि सर्लाही गएका उनीसहित पाँच जना मोटरसाइकलमा आएका थिए । उनको साथी र उनक...
शुक्रबार र शनिबार राति धनगढी आइपुगेका प्रवासी नेपालीलाई सम्बन्धित जिल्लामा पठाइएको छ । धनगढीको कैलाली बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका २ सय १६ जनालाई सम्बन्धित जिल्लामा पठाइएको हो ।
कोरोना भाइरस (कोभिड–१९) को सन्दर्भमा प्रदेश ५का मुख्यमनत्री शंकर पोखरेलले रुपन्देहीका स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायका प्रमुख र सरोकारवाला निकायसँग भैरहवामा छलफल तथा सुझाव लिएका छन...
कपिलवस्तु अस्पतालकी संक्रमित नर्ससंग नजिकमा रहेर काम गर्ने तौलिहवा अस्पतालमा ६ जना डाक्टर र नर्सको परिवारको नतिजा नेगेटिभ आएको छ । पहिलो लटमा ७ जनाको परीक्षण गर्न पठाइएकोमा सबैको नतिजा नेगेटिभ आएको अस...
उदयपुरका ३३ औं कोरोना भाइरस (कोभिड–१९) संक्रमित पत्रकारसँग सम्पर्कमा पुगेका नेकपा जिल्ला अध्यक्ष विनोद कटुवाल आईतबारदेखि आइसोलेसनमा बस्न थालेका छन् । त्यस्तै जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्ग प...
बाँकेको नरैनापुरस्थित क्वारेन्टिनमा रहेका एक ब्यक्तिको मृत्युको एकिन कारण अझै खुल्न सकेको छैन । नरैनापुर गाउँपालिका वडा नम्बर ५ स्थित दीपेन्द्र प्राथमिक विद्यालयको क्वारेन्टिनमा विगत चार दिनदेखि बस्दै...
कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङको बैठकले भारतबाट आउने नागरिकलाई अनिवार्य क्वारेन्टिनमा राख्ने व्यवस्थाका लागि स्थानीय सरकारलाई आग्रह गरेको छ । भारतमा लकडाउन खुकु...
पछिल्लो समयमा भारतदेखि भित्रिनेको क्रम सुरु हुन थालेपछि जुम्लामा एकीकृत क्वारेन्टाइन निर्माण गरिएको छ । फैलिदो कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जिल्ला स्तरीय मापदण्ड अनुसारको क्वारेन्टाइन कर्ण...