कर्णाली प्राविधिक शिक्षालय जुम्लामा निर्माण गरिएको एकीकृत क्वारेन्टिनमा पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएका १९ जनालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका आइसोलेसनमा राखिएको छ । भारतबाट आएका १६...
संखुवासभा जिल्लामा दुइजनामा कोरोना संक्रमण देखिएको छ । गत जेठ १३ गते भारतबाट आएर तुम्लिङटारको क्वारेन्टिनमा बसेका दुईजना पुरुषमा कोरोना संक्रमण भएको हो ।
बाँके नरैनापुर गाउँपालिकाका कोरोना संक्रमित तीन जना युवक निको भएर घर फर्केका छन् । यही जेठ २ गते कोरोना पोजेटिभ देखिएका नरैनापुरका ८ जनालाई दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थिय...
पोखरिया नगरपालिकाबाट बिहीबार यहाँ ल्याइएका ४ जना कोरोना संक्रमितको उपचार खर्चको भार आफुले उठाउन नसक्ने भनी वीरगन्ज महानगरपालिकाका नगरप्रमुख बिजयकुमार सरावगीले पोखरियाका नगरप्रमुख दिपनारायण रौनियारलाई...
रौतहटको ईशनाथ नगरपालिकाको वडा नम्बर ७ जोकहा माविमा रहेको क्वारेन्टिनमा संक्रमित देखिएका दुई जनालाई उपचारका लागि आइसोलेसनमा लैजान खोज्दा स्थानीयबासी र प्रहरीबीच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प...
भारतको विभिन्न शहरमा मजदुरी र अध्ययन गर्न गएकाहरू अहिले कोरोना भाइरसको त्रासले फर्कने क्रम बढेसँगै जिल्लामा कोरोना भाइरसबाट संक्रमितको संख्या दिन दिनै बढ्दै गएको छ। भारतबाट फर्किएर बिभिन्न स्थानीय तहह...
भारतबाट आउनेमा कोरोना संक्रमण देखिन थालेपछि झापाका स्थानीय तहले कडाइ गरेका छन् । लुकेर नेपाल सम्म प्रवेश गर्न नदिन सीमामा थप कडाइ थालेका हुन् । सिमावर्ती कचनकवल गाउँपालिकाका मात्रै ३३ जनामा कोरोना संक...
पछिल्लो पटक कोशी अस्पतालबाट चार जना र बाँकेको शुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट तीन जना डिस्चार्ज भएका छन्। यो सहित नेपालमा निको हुनेको संख्या १ सय ८३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. व...
दाङमा थप १५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा बुधबार १५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितहरू घोराही उपमहानगरपालिकाका सात जना पु...