भोजपुरमा भारतबाट आएका ५ जनामा कोरोना पुष्टि भएको छ । अरुण गाउँपालिकाको जरायोटारस्थित होल्डिङ एरियामा रहेका षडानन्द नगरपालिकाका ८ र १२ नम्बर वडाका १७, १९, २९ , ३० र ३२ वर्ष उमेरका ५ जना पुरुषमा कोरोना...
गत बैशाख २५ गते जिल्लाको मायादेबी गाउपालिका स्थित छत्रपाली तिर्थादेबी उमाबिको क्वारेन्टिनमा रहेका २ जना युवामा जिल्लामै पहिलो पटक कोरोना संक्रमण देखियो । जेठ २१ गते साझ सम्य त्यो संख्या बढेर अहिले ४ स...
दाङका एक जनप्रतिनिधिलाई कोरोना संक्रमण पुष्टि भएको छ । दाङको बंगलाचुली गाउँपालिकाका एक वडा अध्यक्षलाई कोरोना पुष्टि भएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको स्वाब परीक्षणका क्रममा मंगलवार...
दाङमा मंगलवार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणका क्रममा मंगलवार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका कामु रजिष्ट्रार कैलाश प...
रौतहटमा मंगलबार थप ७४ जनामा कोरोनाको संक्रमण देखा परेको छ । यमुनामाई गाउपालीकामा ३ जना, दुर्गा भगवती गाउपालीकामा १४ जना, राजपुर नगरपालीकामा २१ जना, गढीमाई नगरपालीकामा १ जना, परोहा नगरपालीकामा ४ जना, र...
बाँके नरैनापुर क्वारेन्टिनमा गत साता झाडापखाला लागेर २४ वर्षे युवकको मृत्यु भयो । मृत्यु भएपछि उनको परीक्षण गर्दा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
संखुवासभा जिल्लामा दुइजनामा कोरोना संक्रमण देखिएको छ । गत जेठ १३ गते भारतबाट आएर तुम्लिङटारको क्वारेन्टिनमा बसेका दुईजना पुरुषमा कोरोना संक्रमण भएको हो ।
कोरोनाको संक्रमणबाट एस्टन भिल्लाका प्रशिक्षक डिन स्मिथका पिताको निधन भएको इङ्लिस प्रिमियर क्लबले बुधबार घोषणा गरेको छ । डिन स्मिथका ७९ वर्षीय रोन स्मिथ दुई सातादेखि कोरोनाको संक्रमणबाट ग्रसित भएका थिए...