उजुरी परेलगत्तै आयोगले चितवन निर्वाचन क्षेत्र नम्बर २ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई आवश्यक कारबाही गर्न पत्राचार गरेको थियो। सोहीबमोजिम एक साताको समयावधि दिएर स्पष्टीकरण सोधिएको चितवन २ का...
एकातिर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाको पाँच दलीय सत्ता गठबन्धन छ भने अर्काेतिर एमालेको नेतृत्वमा जनता समाजवादी र राष्ट्रिय प...
उमेदवारी कम भएपछि निर्वाचित भएर प्रतिनिधित्व गर्ने महिला संख्या अझै न्यून हुनु स्वाभाविक हो। यो अवस्थाबाट अनुमान गर्न सकिन्छ– समानुपातिकको मर्म संस्थागत हुन सकेको छैन।
प्रमुख दलहरुले घोषणापत्रमा शिक्षा सम्बन्धि गफै गफको दस्तावेज तयार पारेको शिक्षाविद्हरुको विश्लेषण छ। शिक्षा ऐन, संविधान र विभिन्न शिक्षा सम्बन्धि आयोगहरुले तयार पारेको प्रीतवेदनकै विषयबस्तुहरु आ आफ्ना...
अधिकांश नेताले उनलाई लालपुर्जा(जग्गा धनी पुर्जा) दिने आश्वासन दिन्छन्। यो आश्वासन उनको लागि नयाँ होइन। २०५६ सालअघि देखि नै उनले उम्मेद्वारबाट यही सुन्दै आएका छन्। तर, उनी लालपुर्जा पाउनेमा भने आशावाद...
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा मधेस प्रदेशमा प्रत्यक्षतर्फ ११ सिटमा विजयी भई पहिलो दल बनेको तत्कालीन राष्ट्रिय जनता पार्टी (हाल लोकतान्त्रिक समाजवादी पार्टी) ले यसपटक ९ सिटमा मात्र उम्मेदवारी दिएको छ...
प्रचारप्रसार तथा अन्य राजनीतिक गतिविधिमा ठूला दलसँग प्रतिस्पर्धा गर्न साना दललाई समस्या परेको छ। आर्थिक व्यवस्थापन गर्न तथा ठूला दलका उम्मेदवार सरह खर्च जुटाउन साना दललाई सबैभन्दा ठूलो चुनौती बनेको छ।