स्वतन्त्र उम्मेदवारको रूपमा उठेका एमालेका पूर्व सांसद रामवीर मानन्धरका कारण एमालेका श्याम घिमिरे संकटमा छन् भने जनता समाजवादी पार्टीबाट उठेका राजेन्द्र श्रेष्ठका कारण मानुषीको अवस्था सहज नदेखिएको जानक...
मधेसलाई आफ्नो आधारभूमि बताउने महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले कांग्रेस र एमालेले नेतृत्व गरेका अलगअलग गठबन्धनसँग चुन...
निर्वाचन परिणामबारे सबैतिर चासो बढ्न थालेको छ। प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फ १ सय ६५ र प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फ ३ सय ३० निर्वाचन क्षेत्रमा चुनाव हुँदै छ।
जिल्लामा वर्तमान र पूर्वगृहमन्त्रीको उम्मेदवारीले पनि बढी चर्चा कमाएको छ। गृहमन्त्री बालकृष्ण खाँड क्षेत्र नं ३ मा प्रतिनिधिसभाको उम्मेदवार हुन् भने पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल क्षेत्र...
मंगलबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ को चुनावी घरदैलोका क्रममा उनले टुरिस्ट उम्मेदवारलाई जिताउँदा विकास नभएको उदाहरण र अनुभव रहेको भन्दै यसपटक आफ्नै माटोमा हुर्किएर भुगोललाई चिनेको उम्मेदवार जिता...
नवलपरासी १ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा साझा उम्मेदवार रहेका चौधरीले यतिबेला घरघरमा पुगेर स्थानीय समस्या बुझ्दै चुनावी प्रचारप्रसारलाई तिब्रता दिएका हुन्।
जिल्लाका अतिसंवेदनशील मतदानस्थलमा थवाङमा तीन, त्रिवेणीमा एक, रुन्टीगढीमा छ, परिवर्तनमा दुई, गङ्गादेवमा छ, माडीमा एक, सुनछहरीमा पाँच र लुङ्ग्री गाउँपालिकामा पाँच सहित रोल्पा नगरपालिकामा दुई छन्।