प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता वृद्धिका लागि विद्यमान कानुन र सामाजिक वातावरणमा सुधार आउनुपर्ने बताएका छन्।
स्रोतका अनुसार विभागले मंगलवारबाट ठूलै जमघट गराएर सुरु गरेको गोष्ठीमा सरकारी बजेट ‘बालुवामा पानी हालेझै’ भएको छ। विभागले गोष्ठी आयोजना गरेको ‘होटल पाँच तारे’ स्तरको हो।
नेता गुरुङले एमसिसीका कतिपय विषय संशोधन भएमात्रै प्रक्रिया अगाडी बढ्ने उल्लेख गर्दै अहिलेको अवस्थामा एमसिसीको प्रक्रिया अगाडी बढ्ने सम्भावना नरहेको बताए।
प्रदेशका पत्रकारहरुको पेशागत हक अधिकारको पैरवी गर्न, गुणस्तरीय तथा प्रभावकारी पत्रकारिताको विकास गर्न र आपतविपतमा परेका पत्रकार र उनीहरुको परिवारलाई सहयोग गर्ने उद्देश्यले मुख्यमन्त्री शेरधन राईकै पाल...