यसअघि गत वैशाखमा प्रदेश सभापति विष्टलाई बर्खास्त गर्न माग गर्दै प्रदेशका ९ वटै जिल्ला सभापतिहरूले संयुक्त रूपमा सुदूरपश्चिम इन्चार्ज हरि ढकाललाई ध्यानाकर्षणपत्र बुझाएका थिए।
रविको प्रसंग उठेका बेला कांग्रेसको प्रमुख सचेतक रहेका लेखकले नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएका थिए। त्यही कुरा अहिले रास्वपाले लेखकलाई सम्झाएको छ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको हकमा सम्मानित सर्वोच्च अदालतले तुलसीपुर उच्च अदालतको फैसलालाई सदर गर्ने आदेश कानुनी रूपमा स्वीकार गर्दछौँ’
‘चितवनमा ६ लेन रोड बन्यो र उद्घाटन भयो। गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बन्दै छ,’ मुकुलले लेखेका छन्, ‘राजनीतिक प्रतिशोधको एकोहोरो रटानमा अल्मलँदा विकास र सुशासनको मुद्दामा घण्टी हराउँदै छ...
‘आन्दोलनमा रहेका शिक्षकहरू स्वयं ‘हाम्रो बच्चा बोर्डिङले लगिसक्यो’ भन्ने गीत गाइरहनुभएको छ। शिक्षकहरूमा देखिएको यो चिन्ता सरकारमा देखिएन,’ बुर्लाकोटीले लेखेका छन्।
‘मैले भन्दै आएको विषय अदालतमा पुग्यो । अब अदालतले रवि जीलाई निर्दोष भन्दिए म गलत हुन्छु । म माफी माग्छु । यदि अदालतले उहाँलाई दोषी भन्यो भने उहाँहरू गलत साबित हुनुहुन्छ । स्वतः म पार्टीमा फर्किने वाता...
विवेकशीलका ती संघर्षको पृष्ठभूमिमा नयाँ भनिएका दलहरूको अहिलेको आन्दोलन हेरिँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला आफ्ना सभापति रवि लामिछाने सहकारी ठगीलगायतका मुद्दामा पक्राउ परेपछि आन्दोलन...
नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सभापति रवि लामिछाने पक्राउको विरोधमा गरिरहेका विरोधका कार्यक्रमलाई ‘अवाञ्छित गतिबिधि’ भनेर टिप्पणी गरेको छ।