#puspakamal dahal
अध्यक्ष दाहालसँग अष्ट्रेलियाली राजदूतको बिदाइ भेट
राजनीति
Clock ३० साउन २०८१ | १ मिनेट पाठ
अध्यक्ष दाहालसँग अष्ट्रेलियाली राजदूतको बिदाइ भेट
नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग बिदाइ भेट गरेकी छन्।
Whatsapp
दाहाललाई नेतृत्व छाड्न दबाब
राजनीति
Clock २८ साउन २०८१ | ४ मिनेट पाठ
दाहाललाई नेतृत्व छाड्न दबाब
निरन्तर ३५ वर्ष पार्टीको नेतृत्व गर्दै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई नेतृत्व छाड्न दबाब बढ्न थालेको छ।
Whatsapp
जनार्दनको प्रश्न: पार्टी खुम्चिनेतिर उन्मुख छ,जिम्मेवारी लिन नेतृत्वकाे किन आनाकानी ?
राजनीति
Clock २७ साउन २०८१ | १ मिनेट पाठ
जनार्दनको प्रश्न: पार्टी खुम्चिनेतिर उन्मुख छ,जिम्मेवारी लिन नेतृत्वकाे किन आनाक...
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी खुम्चिनेतिर उन्मुख रहेको र यसको जिम्मेवारी लिन नेतृत्वले किन आनाकानी गरेको भन्दै प्रश्न उठाएका छन्।
Whatsapp
दाहालमाथि शर्माको आरोपः बालुवाटारमा बसेर ‘जनार्दनले पार्टी फुटाउँदैछ’ भनियो
राजनीति
Clock २७ साउन २०८१ | १ मिनेट पाठ
दाहालमाथि शर्माको आरोपः बालुवाटारमा बसेर ‘जनार्दनले पार्टी फुटाउँदैछ’ भनियो
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहालमाथि संगीन आरोप लगाएका छन्।
Whatsapp
२०८४ मा एक्लै चुनाव लडेर जित्छौँ, भ्रष्टहरूलाई फेरि बढार्छौँ: अध्यक्ष दाहाल
राजनीति
Clock १३ साउन २०८१ | १ मिनेट पाठ
२०८४ मा एक्लै चुनाव लडेर जित्छौँ, भ्रष्टहरूलाई फेरि बढार्छौँ: अध्यक्ष दाहाल
पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जारी पार्टी पदाधिकारी बैठकमा २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल भइरहको बताएका छन्।
Whatsapp
सत्ता गुमेसँगै ब्युँतियो समाजवादी मोर्चा
राजनीति
Clock ०२ साउन २०८१ | ५ मिनेट पाठ
सत्ता गुमेसँगै ब्युँतियो समाजवादी मोर्चा
एमाले–माओवादी केन्द्र गठबन्धनमा हुँदा निष्क्रिय बनाइएको समाजवादी मोर्चालाई पुनः ब्युँताइएको छ।
Whatsapp
दाहाल प्रधानमन्त्रीबाट बाहिरिएपछि सलबलायो समाजवादी मोर्चा
राजनीति
Clock ०१ साउन २०८१ | १ मिनेट पाठ
दाहाल प्रधानमन्त्रीबाट बाहिरिएपछि सलबलायो समाजवादी मोर्चा
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीबाट बाहिरिएसँगै समाजवादी मोर्चा प्राथमिकतामा परेको छ।
Whatsapp
प्रधानमन्त्री दाहालले लिए सिमलताल दुर्घटनाको पछिल्लो जानकारी
राजनीति
Clock ३१ असार २०८१ | १ मिनेट पाठ
प्रधानमन्त्री दाहालले लिए सिमलताल दुर्घटनाको पछिल्लो जानकारी
धानमन्त्री पुष्पकमल दाहालले सिमलताल बस दुर्घटनापछिको खोजी कार्य र पछिल्लो अवस्थाको जानकारी लिएका छन्।
Whatsapp
कांग्रेससँग प्रधानमन्त्रीको आग्रह: संविधान नकुल्चेसम्म बहादुर भइँदैन भन्ने साथीबाट संसद बचाउनुहोला
राजनीति
Clock २९ असार २०८१ | १ मिनेट पाठ
कांग्रेससँग प्रधानमन्त्रीको आग्रह: संविधान नकुल्चेसम्म बहादुर भइँदैन भन्ने साथीब...
प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कुल्चने प्रयासबाट जोगाउन नेपाली कांग्रेससँग आग्रह गरेका छन्।
Whatsapp
प्रधानमन्त्रीको प्रस्ताव: संविधान संशोधनमा दलित जनसंख्या अनुसारको अनिवार्य प्रतिनिधित्व गरौँ
राजनीति
Clock २९ असार २०८१ | १ मिनेट पाठ
प्रधानमन्त्रीको प्रस्ताव: संविधान संशोधनमा दलित जनसंख्या अनुसारको अनिवार्य प्रति...
प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन गर्ने भए दलितको जनसंख्या अनुसारको अनिवार्य प्रतिनिधित्व गर्न नेपाली कांग्रेस र नेकपा एमालेसँग आग्रह गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस