#parliament
कांग्रेस-एमालेलाई दाहालले भने: सङ्ख्याको दम्भमा कुशासनको तानाशाही गाडा कुदाउँदै हुनुहुन्छ
राजनीति
Clock ३० असार २०८२ | १ मिनेट पाठ
कांग्रेस-एमालेलाई दाहालले भने: सङ्ख्याको दम्भमा कुशासनको तानाशाही गाडा कुदाउँदै...
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले सङ्ख्याको दम्भमा जे गर्दा पनि हुन्छ भनेर कुशासनको तानाशाही गाडा कुदाइरहेको आरोप लगाएका छन्।
Whatsapp
कांग्रेसले पनि आफूलाई स्वर्ग र नर्ककै गोलचक्करको पासोमा समर्पण गर्‍यो : दाहाल
राजनीति
Clock ३० असार २०८२ | १ मिनेट पाठ
कांग्रेसले पनि आफूलाई स्वर्ग र नर्ककै गोलचक्करको पासोमा समर्पण गर्‍यो : दाहाल
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेस पनि स्वर्ग र नर्ककै गोलचच्करको पासोमा परेको टिप्पणी गरेका छन्। सोमबार (आज) संसद्‌मा बोल्दै उनले यस्तो बताएका हुन्...
Whatsapp
सदनमा आज पनि रास्वपा र राप्रपाको विरोध
राजनीति
Clock ०६ असार २०८२ | १ मिनेट पाठ
सदनमा आज पनि रास्वपा र राप्रपाको विरोध
विपक्षी दल रास्वपा र राप्रपाले आज शुक्रबार पनि विरोध जारी राखेका हुन्। सभामुख देवराज घिमिरेले उनीहरुलाई बस्नका लागि बारम्बार आग्रह गरेका छन्। तर सांसदहरूले भने विरोध गरिरहेका छन्।
Whatsapp
बिहीबारसम्म सर्‍यो संसद्
राजनीति
Clock ०३ असार २०८२ | १ मिनेट पाठ
बिहीबारसम्म सर्‍यो संसद्
संसद् बैठक सरेको छ। बैठक बिहीबार अर्थात् पर्सि ५ गते बिहान ११ बजेसम्मका लागि सरेको हो।
Whatsapp
प्रमुख पाँच दलका प्रमुख सचेतकसँग सभामुखको छलफल
राजनीति
Clock ०३ असार २०८२ | १ मिनेट पाठ
प्रमुख पाँच दलका प्रमुख सचेतकसँग सभामुखको छलफल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद् अवरोध जारी राखेको विषयमा सभामुख देवराज घिमिरेले प्रमुख पाँच दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्।
Whatsapp
फेरिएन संसद्को दृश्य: रास्वपाले नाराबाजी गरिरह्यो, सभामुखले बैठक चलाइरहे
राजनीति
Clock ०२ असार २०८२ | १ मिनेट पाठ
फेरिएन संसद्को दृश्य: रास्वपाले नाराबाजी गरिरह्यो, सभामुखले बैठक चलाइरहे
सोमबार (आज) पनि संसद्को दृश्य फेरिएन। सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाराबाजीका बाबजुद बैठक अगाडि बढाइरहेका छन्।
Whatsapp
रास्वपाको दुखेसो- सभामुखले बोल्न दिनुभएन
राजनीति
Clock ०१ असार २०८२ | १ मिनेट पाठ
रास्वपाको दुखेसो- सभामुखले बोल्न दिनुभएन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभामुखले बोल्न नदिएको भन्दै दुखेसो पोखेको छ।
Whatsapp
संसद्‌को दृश्य : बैठक र नाराबाजी सँगसँगै
राजनीति
Clock ०१ असार २०८२ | ३ मिनेट पाठ
संसद्‌को दृश्य : बैठक र नाराबाजी सँगसँगै
संसद्‌मा अहिले फरक दृश्य देखिन्छ। संसद्‌मा बैठक मात्रै होइन, नाराबाजी पनि सँगसँगै सञ्चालित छ। चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पाँचौँ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी ...
Whatsapp
सदन खुलाउन कांग्रेसको मध्यमार्गी प्रस्ताव, साझा धारणा बनाउन प्रतिपक्षी दलहरु छलफलमा
राजनीति
Clock २६ जेष्ठ २०८२ | १ मिनेट पाठ
सदन खुलाउन कांग्रेसको मध्यमार्गी प्रस्ताव, साझा धारणा बनाउन प्रतिपक्षी दलहरु छलफ...
भिजिट भिसा प्रकरणमा नाम जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र संसदीय छानबिन समिति गठनको माग गर्दै आएका नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गत जेठ १३ गतेदेखि सदन चल्न...
Whatsapp
प्रतिनिधि सभाको बैठक सर्‍यो, सभा तीनमा बस्ने
राजनीति
Clock २५ जेष्ठ २०८२ | १ मिनेट पाठ
प्रतिनिधि सभाको बैठक सर्‍यो, सभा तीनमा बस्ने
बैठक अब आइतबार दिउँसो सभा तीनमा बस्ने सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस