प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले सङ्ख्याको दम्भमा जे गर्दा पनि हुन्छ भनेर कुशासनको तानाशाही गाडा कुदाइरहेको आरोप लगाएका छन्।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेस पनि स्वर्ग र नर्ककै गोलचच्करको पासोमा परेको टिप्पणी गरेका छन्। सोमबार (आज) संसद्मा बोल्दै उनले यस्तो बताएका हुन्...
विपक्षी दल रास्वपा र राप्रपाले आज शुक्रबार पनि विरोध जारी राखेका हुन्। सभामुख देवराज घिमिरेले उनीहरुलाई बस्नका लागि बारम्बार आग्रह गरेका छन्। तर सांसदहरूले भने विरोध गरिरहेका छन्।
संसद्मा अहिले फरक दृश्य देखिन्छ। संसद्मा बैठक मात्रै होइन, नाराबाजी पनि सँगसँगै सञ्चालित छ। चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पाँचौँ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी ...
भिजिट भिसा प्रकरणमा नाम जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र संसदीय छानबिन समिति गठनको माग गर्दै आएका नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गत जेठ १३ गतेदेखि सदन चल्न...