पूर्व प्रधानमन्त्री नेपालमाथि चलाइएको मुद्दाबारे सत्तारुढ नेकपा एमालेका नेता कार्यकर्ताहरूमा खुसीयालीको वातावरण छ भने विपक्षीले ‘राजनीतिक प्रतिशोध’ भन्दै आरोप लगाइरहेका छन्।
तर यही व्यवस्थामा आफू नरोकिने पनि उनले बताए। ‘अवश्य पनि हामी यही व्यवस्थामा अडिन्नौँ। समाजवादी गणतन्त्र, उन्नत लोकतन्त्रमा हामी अगाडि बढ्नेछौँ। त्यसको निम्ति हामी बहुदलीय प्रतिस्पर्धाबाटै अगाडि बढ्नेछ...
आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने संघीय संसदको संयुक्त बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय सभा सदस्य बामदेव गौतम सँगै देखिएका छन्।
‘एमालेमा अहङ्कारी र घमन्डी प्रवृत्ति हाबी छ। यसले देशको विकास हुँदै सक्दैन’, अध्यक्ष नेपालले भने,‘त्यसका अध्यक्ष जो प्रधानमन्त्री छन्। उनी आफै भ्रष्टाचारमा लिप्त छन्।’ यसो भन्दा उनले प्रधानमन्त्री केप...