३१ दिन खाली खुट्टा हिँडेर नवराज बोहरा सुर्खेतबाट काठमाडौं आइपुगे। जेठ ४ गते सुर्खेतबाट हिँडेका नवराजले महेन्द्र राजमार्गको ६ सय किलोमिटर छिचोलेर असार ४ गते काठमाडौं टेके।
प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रूपमा ३०० दिनभित्र उक्त क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडान गर्ने घोषणा गरेका थिए।
गठबन्धनको बैठकमा भने प्रधानमन्त्री ओली र दाहालका लागि उस्तै कुर्सी राख्ने चलन सुरु गरिसकिएको छ। आजको बैठकबाट शीर्ष नेताहरूको बैठकमा पनि यो चलन सुरु गरिएको छ।