#kalopatra road
भोजपुर-लेगुवा सडक : भत्किएका ठाउँमा टालिएको कालोपत्र नै उप्कियो
अर्थ
Clock १० साउन २०८२ | १ मिनेट पाठ
भोजपुर-लेगुवा सडक : भत्किएका ठाउँमा टालिएको कालोपत्र नै उप्कियो
भोजपुरलाई बाह्य जिल्लासँग जोड्ने मुख्य मार्ग भोजपुर–लेगुवा ६६ किलोमिटर सडक मर्मत भइरहेको छ।
Whatsapp
चटपटे टोलको कालोपत्र काम नसकिँदै उप्किन थाल्यो
अर्थ
Clock ०८ साउन २०८२ | ३ मिनेट पाठ
चटपटे टोलको कालोपत्र काम नसकिँदै उप्किन थाल्यो
वर्षौँअघि बनेको घर अगाडिको कच्ची धुले सडक चिल्लो हुने गरी कालोपत्रे गर्ने थाहा पाएपछि गाउँले पनि मख्ख थिए।
Whatsapp
सम्झौता म्याद अगावै कालोपत्र सम्पन्न
अर्थ
Clock १९ जेष्ठ २०८२ | १ मिनेट पाठ
सम्झौता म्याद अगावै कालोपत्र सम्पन्न
यहाँको देवघाट गाउँपालिका–५ स्थित वडा कार्यालयदेखि ठिमुरा पुलसम्मको सडकमा ठेक्का सम्झौता म्याद सकिनु एक महिना अगावै कालोपत्र सम्पन्न भएको छ।
Whatsapp
बागलुङ र जैमिनीलाई जोड्ने सडक कालोपत्र
अर्थ
Clock १३ जेष्ठ २०८२ | २ मिनेट पाठ
बागलुङ र जैमिनीलाई जोड्ने सडक कालोपत्र
जैमिनी नगरपालिकामा तीनवटा सडक अहिले धमाधम कालोपत्र भइरहेको छ। नगरपालिकाको केन्द्र पुग्ने दुई सडक धमाधम कालोपत्र भइरहेको छ भने र कुश्मिसेराबाट सकुर्वा–ब्याडथला पुग्ने सडक कालोपत्र अन्तिम चरणमा पुगेको छ...
Whatsapp
निर्माण व्यवसायी सम्पर्कमा नआएपछि रोकिएको घिनाटार-टाउनचोक सडककाे कालोपत्र पुनःसुरु
समाज
Clock ०२ पौष २०८१ | १ मिनेट पाठ
निर्माण व्यवसायी सम्पर्कमा नआएपछि रोकिएको घिनाटार-टाउनचोक सडककाे कालोपत्र पुनःसु...
यहाँको देवघाट गाउँपालिका–५ स्थित घिनटार–टाउनचोक–देवपुर सडक कालोपत्र सुरु भएको छ।
Whatsapp
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
समाज
Clock १२ मंसिर २०८१ | १ मिनेट पाठ
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको १३ किलोमिटर कालोपत्र प्राय: पूरा भएको छ।
Whatsapp
समयमा भुक्तानी नहुने डरले हुलाकी सडकको काम सुस्त
समाज
Clock २६ वैशाख २०८१ | ३ मिनेट पाठ
समयमा भुक्तानी नहुने डरले हुलाकी सडकको काम सुस्त
कैलालीमा हुलाकी राजमार्ग अन्र्तगत लम्की–टीकापुर–खक्रौला सडक निर्माणको काम थपिएको समयमा समेत सम्पन्न हुने सम्भावना कम देखिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस