#iran
इरानमा पानीको संकट : नागरिकलाई कम प्रयोग गर्न आग्रह
अन्तर्राष्ट्रिय
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
इरानमा पानीको संकट : नागरिकलाई कम प्रयोग गर्न आग्रह
इरानका अधिकारीले हालैका दिनमा यस्तै अपिल जारी गर्दै धेरै प्रान्तका बासिन्दालाई पानीको प्रयोग सीमित गर्न आग्रह गरेका छन्।
Whatsapp
इरानमा बालिका बलात्कारका दोषीलाई सार्वजनिक मृत्युदण्ड
अन्तर्राष्ट्रिय
Clock २९ असार २०८२ | १ मिनेट पाठ
इरानमा बालिका बलात्कारका दोषीलाई सार्वजनिक मृत्युदण्ड
इरानमा हत्या र बलात्कार जस्ता गम्भीर अपराधका लागि मृत्युदण्डको प्रावधान रहेको छ। यस्ता सार्वजनिक मृत्युदण्ड झुण्ड्याएर दिइने गर्छन्, जुन विशेष संवेदनशील र गम्भीर घटनामा मात्र गरिन्छ।
Whatsapp
इजरायलमाथि इरानको मिसाइल वर्षा : १० जनाको मृत्यु, दुई सय बढी घाइते
अन्तर्राष्ट्रिय
Clock ०१ असार २०८२ | १ मिनेट पाठ
इजरायलमाथि इरानको मिसाइल वर्षा : १० जनाको मृत्यु, दुई सय बढी घाइते
इजरायली सेनाले इरानबाट प्रहार गरिएका सयौं मिसाइल र ड्रोनहरूमध्ये अधिकांशलाई आफ्नो हवाई रक्षा प्रणाली, आइरन डोममार्फत रोकेको दाबी गरेको छ।
Whatsapp
इजरायलमाथि इरानको ‘ट्रु प्रोमिस ३’ आक्रमण : ६० भन्दा बढी घाइते, इरानमा ७८ को मृत्यु
अन्तर्राष्ट्रिय
Clock ३१ जेष्ठ २०८२ | ३ मिनेट पाठ
इजरायलमाथि इरानको ‘ट्रु प्रोमिस ३’ आक्रमण : ६० भन्दा बढी घाइते, इरानमा ७८ को मृत...
इजरायली सेनाले इरानबाट भएको क्षेप्यास्त्र आक्रमण रोक्न आफ्नो रक्षा प्रणाली सक्रिय रहेको जनाएको छ।
Whatsapp
इरान र अमेरिकाबिच  रोममा पाँचौं चरणको आणविक वार्ता
अन्तर्राष्ट्रिय
Clock ०९ जेष्ठ २०८२ | ३ मिनेट पाठ
इरान र अमेरिकाबिच रोममा पाँचौं चरणको आणविक वार्ता
सन् २०१५ को सम्झौताले इरानले प्रतिबद्धता पूरा नगरेमा ‘स्न्यापब्याक’ संयन्त्रमार्फत संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध पुनः लागू हुन सक्ने उल्लेख गरेको छ।
Whatsapp
कश्मीर विवाद : भारत-पाकिस्तानबिच तनाव कम गर्न इस्लामाबाद पुगे इरानी विदेशमन्त्री
अन्तर्राष्ट्रिय
Clock २२ वैशाख २०८२ | १ मिनेट पाठ
कश्मीर विवाद : भारत-पाकिस्तानबिच तनाव कम गर्न इस्लामाबाद पुगे इरानी विदेशमन्त्री
पाकिस्तानको विदेश मन्त्रालयका अनुसार, इरानका विदेशमन्त्री अब्बास अराघचीको यो भ्रमण कश्मीरमा भएको आक्रमणपछि तनाव बढेयता कुनै पनि विदेशी नेताको पहिलो भ्रमण हो।
Whatsapp
इरानमा इटालियन पत्रकार पक्राउ
अन्तर्राष्ट्रिय
Clock १३ पौष २०८१ | १ मिनेट पाठ
इरानमा इटालियन पत्रकार पक्राउ
इटालीका विदेशमन्त्रीले सिसिलिया सालालाई आठ दिनअघि इरानको राजधानी तेहरानबाट हिरासतमा लिइएको पुष्टि गरेको हो।
Whatsapp
इजरायलसँग युद्धविराम गर्न लेबनानलाई इरानको साथ, नेतान्याहु बाधक भएको आरोप
अन्तर्राष्ट्रिय
Clock ०१ मंसिर २०८१ | १ मिनेट पाठ
इजरायलसँग युद्धविराम गर्न लेबनानलाई इरानको साथ, नेतान्याहु बाधक भएको आरोप
इरानका सर्वोच्च नेता अली खामेनीका वरिष्ठ सल्लाहकार अली लारिजानी शुक्रबार लेबनान पुगेका थिए।
Whatsapp
इरानमा फेरि अर्को आक्रमण, १० प्रहरी अधिकृत मारिए
अन्तर्राष्ट्रिय
Clock ११ कार्तिक २०८१ | १ मिनेट पाठ
इरानमा फेरि अर्को आक्रमण, १० प्रहरी अधिकृत मारिए
आफुलाई न्याय र समानताको सेना ठान्ने यो समूहले सरकारलाई बेला बखतमा धक्का दिदै आएको छ।
Whatsapp
इरानलाई महँगो पर्दैछ इजरायलमाथिको मिसाइल आक्रमण
अन्तर्राष्ट्रिय
Clock १० कार्तिक २०८१ | १ मिनेट पाठ
इरानलाई महँगो पर्दैछ इजरायलमाथिको मिसाइल आक्रमण
इजरायलले हालै एक विज्ञप्ती जारी गरेर इरान माथिको कारबाहीलाई निरन्तरता दिने स्पष्ट पारेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस