#editorial
खडेरीमय मधेस
सम्पादकीय
Clock ०६ साउन २०८२ | ४ मिनेट पाठ
खडेरीमय मधेस
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती र गण्डकी प्रदेशमा सबैमा रोपाइँको अवस्था राम्रो भए पनि अन्न भण्डार समेत मानिने कोसी र मधेस प्रदेशमा रोपाइँ हुन नसक्दा यसका बहुआयामिक प्रभाव पर्ने निश्चित छ।
Whatsapp
विधि निर्माणको विधि
सम्पादकीय
Clock ०५ साउन २०८२ | ४ मिनेट पाठ
विधि निर्माणको विधि
प्रतिनिधिसभामा यो प्रावधान राख्न एमाले तयार भएको हो। सबै दलको सर्वसम्मतिले राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित पनि भएकै हो तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कानुन, न्याय तथा संसदीय...
Whatsapp
‘घुसकाण्ड’ को पटाक्षेप
सम्पादकीय
Clock ३२ असार २०८२ | ४ मिनेट पाठ
‘घुसकाण्ड’ को पटाक्षेप
प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई राजीनामा गर्न सोमबार निर्देशन दिइसकेको भए पनि साँझ मन्त्रिपरिषद् बैठकमा उनले भाग लिएपछि त्यसका निम्ति तयार नभएको ठानिएको हो।
Whatsapp
मीनबहादुरको मन
सम्पादकीय
Clock ३१ असार २०८२ | ४ मिनेट पाठ
मीनबहादुरको मन
अचेल मिनबहादुरलाई मन पनि ठुलै भएको व्यापारीका रूपमा चिनिन थालेको छ। उनले आफ्नो व्यापार विस्तार गर्दै आएका छन्। व्यापार विस्तारसँगै उनको सेवा कार्य पनि बढिरहेको छ।
Whatsapp
सडक समृद्धि
सम्पादकीय
Clock २४ असार २०८२ | ३ मिनेट पाठ
सडक समृद्धि
हुम्लामा सडक सञ्जाल तयार भएर पनि सवारी नियमित हुन सक्ने गरी पुल नबन्दाको यो ढिलाइ हो। नेपाली सेनाले यसमा सक्रिय भूमिका निर्वाह गरेको छ।
Whatsapp
ऊर्जामा नीतिगत अस्थिरता
सम्पादकीय
Clock १० असार २०८२ | ३ मिनेट पाठ
ऊर्जामा नीतिगत अस्थिरता
आर्थिक वर्ष २०८२/८३ को बजेटमा ‘टेक अर पे’ को ठाउँमा ‘टेक एन्ड पे’ भन्ने शब्द राखेपछि जलविद्युत् उत्पादनको क्षेत्रमा विवाद उत्पन्न भएको छ।
Whatsapp
प्रदेश बजेटको प्रेरणा
सम्पादकीय
Clock ०३ असार २०८२ | ४ मिनेट पाठ
प्रदेश बजेटको प्रेरणा
यस्तो बजेटमध्ये सबैभन्दा ठूलो आकार वाग्मती प्रदेशको छ भने गण्डकी सबैभन्दा सानो आकारको बजेट पेस गर्ने प्रदेशमा परेको छ।
Whatsapp
युद्धको अत्यास
सम्पादकीय
Clock ०२ असार २०८२ | ४ मिनेट पाठ
युद्धको अत्यास
इरानको परमाणु कार्यक्रमबाट आफ्नो देशको अस्तित्वमाथि सुरक्षा चुनौती खडा भएको र उसको यो कार्यक्रम ध्वस्त नबनाएसम्म आक्रमण नरोकिने इजरायली दाबीका कारण यी दुई देशबीचको मनमुटाव चाँडै विसर्जन हुने देखिन्न।
Whatsapp
गरिबीको दारुण चित्र
सम्पादकीय
Clock २७ जेष्ठ २०८२ | ३ मिनेट पाठ
गरिबीको दारुण चित्र
अति गरिब, गरिब र सामान्य गरिब गरी तीन भागमा वर्गीकरण गरेर लिइएको तथ्यांकले यति धेरै परिवार गरिबको सूचीमा पर्न बाध्य भएका देखाएको हो।
Whatsapp
भिजिट भिसामा निर्विकल्प छानबिन
सम्पादकीय
Clock २१ जेष्ठ २०८२ | ४ मिनेट पाठ
भिजिट भिसामा निर्विकल्प छानबिन
म्यानपावर कम्पनीहरूसँग भिजिट भिसामा खाडी देश जानेसँग अध्यागमनका कर्मचारीले ५० हजारसम्म र युरोपेली देश जानेसँग तीन लाख रूपैयाँसम्म लिने गरेको स्रोतको दाबी छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस