#editorial
कति सवारी ? कस्तो सडक?
सम्पादकीय
Clock २० जेष्ठ २०८२ | ४ मिनेट पाठ
कति सवारी ? कस्तो सडक?
निजी सवारी साधन भएकाहरूले सडकको खुकुलोपनको फाइदा उठाउन पाए भने निजी सवारीबिहीन यातायात प्रयोगकर्ता भने ठूलो अन्यायमा परे। थाहा छैन, यस्तो पीडा अझै कति दिन बेहोर्नुपर्ने हो?
Whatsapp
वर्षा, विनाश र पूर्वतयारी
सम्पादकीय
Clock १९ जेष्ठ २०८२ | ३ मिनेट पाठ
वर्षा, विनाश र पूर्वतयारी
हामी विपद् रोक्न सक्दैनौँ। नेपाल जस्तो देशको बासिन्दाको हैसियतमा हामी त्यसका लागि तयार मात्र हैन, सक्षम पनि छैनौँ।
Whatsapp
विद्यार्थीबिनाका शिक्षक
सम्पादकीय
Clock १३ जेष्ठ २०८२ | ३ मिनेट पाठ
विद्यार्थीबिनाका शिक्षक
नेपालका धेरै सामुदायिक विद्यालयमा यतिबेला विद्यार्थी संख्या घट्दो छ। तर विद्यार्थी घटे पनि शिक्षक भने कायमै छन्।
Whatsapp
अनुदानमा अनियमितता
सम्पादकीय
Clock १२ जेष्ठ २०८२ | ३ मिनेट पाठ
अनुदानमा अनियमितता
बितेका पाँच वर्षमा सरकारले १२ अर्ब रुपियाँ कृषिका लागि अनुदान दिएको तथ्यांक सार्वजनिक भएको छ।
Whatsapp
भ्रष्टाचारको विकेन्द्रीकरण
सम्पादकीय
Clock ०६ जेष्ठ २०८२ | ४ मिनेट पाठ
भ्रष्टाचारको विकेन्द्रीकरण
केही लाख बजेट जाने एउटा गाउँमा अहिले यो करोडमा रूपान्तरण हुनु, निश्चित नै भए पनि न्यायिक अधिकार उपलब्ध गराइनु तथा आफ्ना लागि आफैँ आवश्यक कानुन बनाउन पाउने अवस्थाले वास्तवमै स्रोत र अधिकारलाई गाउँ/टोलस...
Whatsapp
किसानमारा संस्थान
सम्पादकीय
Clock ३० वैशाख २०८२ | ३ मिनेट पाठ
किसानमारा संस्थान
खासगरी पारिवारिक किसानी प्रणाली भएको नेपालको खाद्य सुरक्षा यसैगरी धानिएको छ। भलै यस्तो सुरक्षा विविध कारणले असुरक्षातर्फ बढ्दै गएको किन नहोस्।
Whatsapp
नबिथोलियोस् युद्धविराम
सम्पादकीय
Clock २८ वैशाख २०८२ | ५ मिनेट पाठ
नबिथोलियोस् युद्धविराम
खासगरी टेलिभिजन च्यानलहरू युद्धप्रेरित सामग्रीहरू यसरी प्रसारित गरिरहेका छन्, आम जनता सही के हो र गलत के हो भनेर अन्योलमा छन्।
Whatsapp
अन्त्यहीन अन्याय
सम्पादकीय
Clock २२ वैशाख २०८२ | ३ मिनेट पाठ
अन्त्यहीन अन्याय
सरकारले अहिले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि पदाधिकारी सिफारिस गर्न समिति गठन गरेको थियो।
Whatsapp
घरेलु हिंसा ऐनका १६ वर्ष
सम्पादकीय
Clock १६ वैशाख २०८२ | ३ मिनेट पाठ
घरेलु हिंसा ऐनका १६ वर्ष
घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ प्रमाणीकरण भएको पनि १६ वर्ष पुगेको छ। समाजमा विद्यमान विकृति अन्त्यका निम्ति कानुनी प्रक्रिया तयार हुनु आफैंमा सकारात्मक पक्ष हो।
Whatsapp
लोकतन्त्रको शुभकामना!
सम्पादकीय
Clock ११ वैशाख २०८२ | ४ मिनेट पाठ
लोकतन्त्रको शुभकामना!
नेपालको हरेक वर्षको पात्रो वैशाख ११ गते लोकतन्त्र दिवसको स्मरण बोकेर उदाउने गर्छ। यो त्यही स्मरण हो जुन २०६३ मा आन्दोलनरत जनताको मागअनुसार विघटित संसद् पुनर्स्थापना गर्न राजा ज्ञानेन्द्र बाध्य भएका थि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस