यसका विभिन्न कारण छन्। फोहोरमैलाको व्यवस्थित व्यवस्थापन अभाव, बालीहरूका बोट र जरा बाल्ने काम, प्लटिङ र विकास निर्माणका बहानामा निस्किएका धुलो, धुवाँको न्यूनीकरणमा ध्यान नदिनु आदि।
दक्षिण र दक्षिण पूर्वी एसियाका राष्ट्रहरूको साझा आर्थिक हितका लागि सन् १९९७ जुन ६ मा स्थापित यो पहलमा पहिलोपटक बाङ्लादेश, भारत, श्रीलंका र थाइल्यान्ड मात्र सदस्य थिए। त्यही वर्ष डिसेम्बरमा म्यानमार थप...
गत चैत १० गतेको सम्पादकीयमार्फत नै हामीले भनेका थियौं– २०६१ सालमा शासनसत्ता आफ्नो हातमा लिएर पहिलो जोखिम उठाउँदा उनले राजसंस्थाकै अन्त्य अर्थात् अन्तिम राजाका रूपमा दरबारबाट बर्हिगमित हुनुपरेको थियो।