#congress
कांग्रेस संसदीय दलको बैठक बस्दै
राजनीति
Clock १५ जेष्ठ २०८१ | १ मिनेट पाठ
कांग्रेस संसदीय दलको बैठक बस्दै
नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे बस्न लागेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक जानकारी दिए।
Whatsapp
कांग्रेसले बजेट भाषणमा पनि संसद् अवरोध गर्ने
राजनीति
Clock १४ जेष्ठ २०८१ | १ मिनेट पाठ
कांग्रेसले बजेट भाषणमा पनि संसद् अवरोध गर्ने
सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन गर्ने विषयमा सहमति नभए प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेट भाषणमा पनि संसद् अवरुद्ध गर्ने भएको छ।
Whatsapp
कांग्रेसलाई लगाइएको अलोकतान्त्रिकको आरोप सैह्य छैन: विश्वप्रकाश शर्मा
राजनीति
Clock १३ जेष्ठ २०८१ | १ मिनेट पाठ
कांग्रेसलाई लगाइएको अलोकतान्त्रिकको आरोप सैह्य छैन: विश्वप्रकाश शर्मा
सङ्घीय संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीमा लाखौँको सङ्ख्यामा रहेका बचतकर्ताको अर्बौ रकम फिर्ता गराई न्याय दिलाउन दबाब दिने उद्देश्यले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।
Whatsapp
सडकमा कांग्रेस (फोटोफिचर)
फोटो फिचर
Clock १३ जेष्ठ २०८१ | १ मिनेट पाठ
सडकमा कांग्रेस (फोटोफिचर)
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेविरुद्ध सडकमा प्रदर्शन गरेको छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी (तस्बिरहरु)
राजनीति
Clock ०९ जेष्ठ २०८१ | १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी (तस्बिरहरु)
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक सुरु भएको छ।
Whatsapp
गृहमन्त्रीलाई कांग्रेसको चेतावनी: आरोप प्रमाणित गर्नुस्,नभए भोलिकाे दिन व्यहोर्नुपर्ला
राजनीति
Clock ०७ जेष्ठ २०८१ | १ मिनेट पाठ
गृहमन्त्रीलाई कांग्रेसको चेतावनी: आरोप प्रमाणित गर्नुस्,नभए भोलिकाे दिन व्यहोर्न...
नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्ना नेताहरूमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएको छ।
Whatsapp
कांग्रेसको मागमा अडिग रहने विपक्षी दलहरुको निर्णय
राजनीति
Clock ०४ जेष्ठ २०८१ | १ मिनेट पाठ
कांग्रेसको मागमा अडिग रहने विपक्षी दलहरुको निर्णय
प्रतिनिधिसभामा विपक्ष दलहरुले कांग्रेसले उठाएको मागमा नै अडिग रहने निर्णय गरेको छ।
Whatsapp
कांग्रेसले माग्यो सभामुखसँग समय
राजनीति
Clock ०४ जेष्ठ २०८१ | १ मिनेट पाठ
कांग्रेसले माग्यो सभामुखसँग समय
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसद् बैठक अगाडि सभामुख देवराज घिमिरेसंग छलफलका लागि समय माग गरेको छ।
Whatsapp
नेविसंघको प्रश्न: ‘रवि दाइ,खै जिवी राई ?’
राजनीति
Clock ०२ जेष्ठ २०८१ | १ मिनेट पाठ
नेविसंघको प्रश्न: ‘रवि दाइ,खै जिवी राई ?’
बुधबार बिहान कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै त्रिचन्द्र क्याम्पस अगाडि विराेध प्रदर्शन गरेका छन्।
Whatsapp
कांग्रेसको प्रारम्भिक टिप्पणीः सरकारको नीति तथा कार्यक्रमले उत्साह भर्न सकेन
राजनीति
Clock ०१ जेष्ठ २०८१ | १ मिनेट पाठ
कांग्रेसको प्रारम्भिक टिप्पणीः सरकारको नीति तथा कार्यक्रमले उत्साह भर्न सकेन
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम परम्परागत भएको टिप्पणी गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस