#VolodymyrZelenskyy
युक्रेनलाई ट्रम्पको सुझाव : मस्कोमाथि आक्रमण नगर्नु
अन्तर्राष्ट्रिय
Clock ३२ असार २०८२ | २ मिनेट पाठ
युक्रेनलाई ट्रम्पको सुझाव : मस्कोमाथि आक्रमण नगर्नु
पछिल्लो सम्झौतामा समावेश हतियारहरू मध्ये ट्रम्पले रक्षात्मक प्याट्रियट मिसाइल पनि किभलाई दिने भएको छ।
Whatsapp
ट्रम्पले सैन्य सहयोग रोकेपछि युक्रेनको भविष्य के ?
अन्तर्राष्ट्रिय
Clock २० फागुन २०८१ | ३ मिनेट पाठ
ट्रम्पले सैन्य सहयोग रोकेपछि युक्रेनको भविष्य के ?
तीन वर्ष लामो द्वन्द्वलाई कसरी समाधान गर्ने भन्ने विषयमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भएको तनावपूर्ण बैठकको केही दिनपछि यो निर्णय आएको...
Whatsapp
ट्रम्प र भान्ससँग जेलेन्स्कीको विवादपछि के भन्दैछन् युक्रेनी ?
अन्तर्राष्ट्रिय
Clock १७ फागुन २०८१ | ३ मिनेट पाठ
ट्रम्प र भान्ससँग जेलेन्स्कीको विवादपछि के भन्दैछन् युक्रेनी ?
‘युक्रेनसँग साथमा हिँड्न सहज छैन। युरोपको सबैभन्दा शक्तिशाली सेना युक्रेनसँग छ। सबैभन्दा शक्तिशाली हाम्रा रचनात्मक जनता छन्, र एक हिम्मतिलो राष्ट्रपति पनि छन्।’
Whatsapp
अमेरिकामा जेलेन्स्कीको पोशाकमाथि प्रश्नः ट्रम्पको ठट्टादेखि पत्रकारको प्रश्नसम्म
अन्तर्राष्ट्रिय
Clock १७ फागुन २०८१ | १ मिनेट पाठ
अमेरिकामा जेलेन्स्कीको पोशाकमाथि प्रश्नः ट्रम्पको ठट्टादेखि पत्रकारको प्रश्नसम्म
जेलेन्स्कीले प्रायः युक्रेनको विशिष्ट प्रतीक अङ्कित स्वेटसर्ट लगाउने गर्छन्। विश्वका प्रमुख नेताहरूसँगको बैठकमा समेत उनी यस्तै पोशाकमा देखिने गरेका छन्।
Whatsapp
खनिज र युद्ध सम्झौतामा भिडे ट्रम्प-जेलेन्स्की, भेटघाट 'हात्ती आयो हात्ती आयो फुस्सा!'
अन्तर्राष्ट्रिय
Clock १७ फागुन २०८१ | ७ मिनेट पाठ
खनिज र युद्ध सम्झौतामा भिडे ट्रम्प-जेलेन्स्की, भेटघाट 'हात्ती आयो हात्ती आयो फुस...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच शुक्रबार ह्वाइट हाउसमा भएको बहुप्रतीक्षित भेटघाट अपेक्षा गरिएभन्दा ठीक उल्टो परिणामसहित समाप्त भएको छ।
Whatsapp
खनिज सम्झौताअघि जेलेन्स्कीको तारिफमा हराए ट्रम्प, आफैंले बोलेको कुरा बिर्सिए
अन्तर्राष्ट्रिय
Clock १६ फागुन २०८१ | ३ मिनेट पाठ
खनिज सम्झौताअघि जेलेन्स्कीको तारिफमा हराए ट्रम्प, आफैंले बोलेको कुरा बिर्सिए
शुक्रबारको भ्रमणमा जेलेन्स्कीले युक्रेनका दुर्लभ पृथ्वी खनिज स्रोतहरूमा अमेरिकालाई पहुँच दिने (५ खर्ब डलर) बराबरको सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ।
Whatsapp
जेलेन्स्की भन्छन् : युक्रेनले सन् २०२५ मा ‘रणभूमि’ र ‘वार्ताको टेबुल’ दुबैमा डटेर सङ्घर्ष गर्छ
अन्तर्राष्ट्रिय
Clock १७ पौष २०८१ | २ मिनेट पाठ
जेलेन्स्की भन्छन् : युक्रेनले सन् २०२५ मा ‘रणभूमि’ र ‘वार्ताको टेबुल’ दुबैमा डटे...
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसको तीन वर्ष लामो आक्रमण अन्त्यका लागि कुनै पनि वार्ता र युद्धस्थलमा डटेर आफ्नो मुलुकको अधिकारका बिषयलाई स्थापित गर्न सङ्घर्ष गर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस