जसपा नेपालले शिक्षकहरूसँग तत्काल वार्ता गरी उनीहरूका माग सम्बोधन गर्न माग गरेको छ। सोमबार (आज) विज्ञप्ति जारी गर्दै अध्यक्ष उपेन्द्र यादवले यस्तो माग गरेका हुन्।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफू उत्पीडित जात-जातिको अधिकारका लागि सदैव प्रतिबद्ध रहेको बताएका छन्। निजी सचिव महेश चौरासियामार्फत विज्ञप्ति जारी गर्दै अध्यक्ष यादवले यस्तो बता...