#Udayapur Cement
उदयपुर सिमेन्टलाई चुनौती थप्दै निजी उद्योग
अर्थ
Clock ०९ जेष्ठ २०८२ | ४ मिनेट पाठ
उदयपुर सिमेन्टलाई चुनौती थप्दै निजी उद्योग
सरकार, आफ्नै कर्मचारी, अदालत तथा विभिन्न बाह्य र आन्तरिक तत्वहरूको असहयोगले भूमरीमा फसेको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजलेलाई निजी सिमेन्ट उद्योगहरू थप चुनौतीको रूपमा उभिँदै आएका छन्।
Whatsapp
उदयपुर सिमेन्टका थप ३० कर्मचारीलाई तलब
अर्थ
Clock ०५ जेष्ठ २०८२ | ४ मिनेट पाठ
उदयपुर सिमेन्टका थप ३० कर्मचारीलाई तलब
६ महिनासम्म बन्द भएपछि दुई सातादेखि सुचारु भएको पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजलेका थप ३० कर्मचारीले तलब पाएका छन्।
Whatsapp
उदयपुर सिमेन्टका कर्मचारीले तलब पाउन थाले
अर्थ
Clock ०२ जेष्ठ २०८२ | ३ मिनेट पाठ
उदयपुर सिमेन्टका कर्मचारीले तलब पाउन थाले
उद्योगका निमित्त महाप्रबन्धक महेश साहले उत्पादित क्लिङ्करबाट सिमेन्ट बिक्रीको रकम कर्मचारीको तलबमा प्रयोग गर्न थालेको बताए।
Whatsapp
उदयपुर सिमेन्ट ठप्प, पूर्व कर्मचारीलाई ६४ करोड बढी निवृत्तिभरण बाँकी
अर्थ
Clock २२ फागुन २०८१ | ४ मिनेट पाठ
उदयपुर सिमेन्ट ठप्प, पूर्व कर्मचारीलाई ६४ करोड बढी निवृत्तिभरण बाँकी
नगद जम्मा गरेको बैंक भौचर बुझाएको ६ महिनासम्म पनि सिमेन्ट पाउने पालो नआउँदा पटकपटक आन्दोलन गरेको, आन्दोलन गरेको देख्नेहरू कतिपय अझै छन् भने कतिले धर्ती छाडिसके।
Whatsapp
संकटमा उदयपुर सिमेन्ट : अर्थले मर्मतका लागि दिएको रकम ऋण तिर्नमा खर्च
अर्थ
Clock २१ फागुन २०८१ | ४ मिनेट पाठ
संकटमा उदयपुर सिमेन्ट : अर्थले मर्मतका लागि दिएको रकम ऋण तिर्नमा खर्च
सय वर्षसम्म पुग्ने गुणस्तरीय चुनढुङ्गा खानी, हजारौँ बिगाह क्षेत्रफलको रातोमाटो खानी भएको उद्योग जापान सरकारले नेपाललाई हस्तान्तरण गरेपछि दोहन सुरु भएर यो हालतमा पुगेको हो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस