केरलाको विकास मोडेलमा लैजान सकिन्छ। राम्रा कुरा सिक्न कन्जुस्याइँ गर्नुहुँदैन। त्यसैले केरला विकास मोडेल शिक्षा, स्वास्थ्य सेवा र सामाजिक समानतामार्फत आमनागरिकप्रति गरिएको लगानीको सबुत प्रमाण हो।
परिवारका सदस्य अनि जोई/पोइका बीच नसाटिएको परिदृश्य पनि भनिन्छ साथीलाई। संगीसँग गफिँदा मनको पीडा घटेको महसुस हुन्छ, मनमा आनन्द मिल्छ। यस्तो बहुगुणी मित्रताले मानिसको स्वास्थ्यमा के फलिफाप दिन्छ त?
दिन छ। रात पनि छ। उज्यालो छ। अँध्यारो पनि छ। अँध्यारोको विश्रामले उज्यालोलाई ऊर्जा दिन्छ। त्यही अँध्यारोबाट धमिलो पानीमा माछा मार्ने प्रवृत्तिहरूले फाइदा पनि उठाउन सक्छन्।
यो चिनियाँ उद्यमबाट बाहिर निस्कने हिम्मत कमै देशले गरेका छन्। सन् २०२३ अक्टोबर १७–१८ मा भएको तेस्रो रोड एन्ड बेल्ट फोरम फर इन्टरनेसनल कर्पोरेसनको बैठकले पान्डा प्याक प्रोजेक्ट र एमिटी लिभिङ वाटर प्रोज...
दश वर्षको हिंसात्मक द्वन्द्वबाट शान्ति प्रक्रियामा रूपान्तरण भएपछि मुलुकमा भित्रिएको एक प्रमुख बेथिति हो– भागबन्डाको राजनीति। यसको प्रभाव पीडितका न्याय, दिगो शान्ति एवं राष्ट्रको भविष्यसँग गाँसिएको सं...
पछिल्लो समय हिउँद मेला–महोत्सवको याम बन्दै आएको छ। यो बेलामा देशैभर विभिन्न स्थानमा विभिन्न औद्योगिक व्यापार मेला, महोत्सव तथा प्रदर्शनीहरू आयोजना हुने गर्दछन्।