चिनियाँ विदेशमन्त्री वाङ यी अगस्ट १८ मा भारत पुगे। भारत चीन सीमा प्रश्नसम्बन्धी बैठकमा सहभागी बन्न उनी तीन दिने भ्रमणको लागि नयाँ दिल्ली पुगे पनि उनको भ्रमण सीमा प्रश्नमा मात्र सीमित भने छैन।
सन् १९६० मा आफ्नो दोस्रो नेपाल भ्रमणको क्रममा चिनियाँ प्रधानमन्त्री चाओ एन लाइले नेपाली समकक्षी बिपी कोइरालासँग पोखराको फेवातालमा एउटै डुंगामा बसेर साँढे एक घण्टा सयर गरेका थिए।