कोभिड महामारीको कारण अन्तर्राष्ट्रिय वृत्तसँग भौतिक सम्पर्कबाट केही वर्षको अलगावपश्चात चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) लाई तेज गतिमा कार्यान्वयन गर्न चाहेको देखिन्छ।
राणाशासनको अन्त्य तथा दोस्रो विश्वयुद्धपश्चात् विश्वभर भएको स्वतन्त्रता सङ्घर्षको परिवेशमा नेपालको उपस्थिति देखाउने गम्भीर जिम्मेवारी सम्हालेका कूटनीतिज्ञको जीवनचर्चा आफैमा इतिहास पनि हो।
सोभियत संघ विघटनपश्चात् संसारमा कायम अमेरिकी एकधु्रवीय व्यवस्थामाथि आज कहींबाट खतरा छ भने त्यो चीनबाटमात्र भएको वास्तविकता अमेरिकी थिंक ट्याङ्कहरूलाई राम्ररी थाहा छ।
आफूले सोचे जस्तो नबस्ने अवस्थामा कुनै पनि बेला अमेरिका भारतप्रति तिक्त बन्न सक्छ। यस्तो अवस्थामा त्यसबाट चुकाउनुपर्ने मूल्य भारत र भारतीय जनताको साथै दक्षिण एसियाली देशका निम्तिसमेत महँगो हुनेछ।
इतिहासको कुनै खण्डमा मानिससँग न निजी सम्पत्ति थियो, न राज्य सत्ता अनि शासक नै थिए। समाज विकासक्रमको सिलसिलासँगै ती कुराको विकास भयो। मानिसले मानिसमाथि शोषण गर्ने अवस्थाको विकास पनि तिनै कुराको विकाससँ...
अमेरिका नेतृत्वको एकध्रुवीय विश्व शासन व्यवस्थाले पृथ्वीमा फैलाएको युद्ध, अशान्ति, आतङ्कवाद, गरिबी, जलवायु सङ्कट, आर्थिक सङ्कट, साना तथा अविकसित देशमाथि हमला आदि कारण संसार यो शासन व्यवस्थाको विकल्पको...
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चार दिने भारत भ्रमणको सिलसिलामा इन्दौरको महाकालेश्वर मन्दिरमा लगाएको पूजाआजालाई आफूलाई कम्युनिस्ट भन्ने एउटा दलको नेताको सांस्कृतिक विचलनको रूपमा मात्र लिनु पर्याप...
‘कम्तीमा उसकी स्वास्नी भएर बाँच्नाले यो समाजमा सम्मान पाएकी छु, सुरक्षा पाएकी छु। यदि उसकी स्वास्नी रहिनँ भने यो समाजले मलाई अनेक लाञ्छना लगाउनेछ। दुनियाँले यी नानीका बाबु खोज्नेछ र यो चुरापोते भएन भन...