उपत्यकाका डबलीमा हुने भजनकीर्तन मात्र होइन, गाउँगाउँमा देखिने रामभजनको अभ्यासले समेत शताब्दीयौंदेखि निरन्तरता पाएकै छन्। अध्ययनले मन्त्रोच्चारणसाथ गरिने भजनकीर्तनले सकारात्मक ‘हर्मोन’ उत्पादन गरी व्यक...
क्यान्सरको ओखती बनाउने काम अहिलेसम्म पनि चुनौतीपूर्ण हुनुको मुख्य कारण रोगीको एउटै अंगमा देखिने अर्बुदरोगका कोषहरू एकै चरित्रका नभएर प्रत्येकका गुणहरू पृथक् देखिनु नै हो।
आखिर जिन्दगीको उद्देश्य नै ‘ह्याप्पिनेस’ हो भने त्यसको प्राप्ति कसरी गर्ने त भन्ने प्रश्न उठ्छ नै। कोही सोच्छन्, आफ्नो आकांक्षा पूरा भएपछि प्रसन्नता मिल्छ तर विज्ञहरूको राय फरक छ।
एक दर्जनभन्दा अधिक प्रकाशित आलेखहरूको विश्लेषण गरी नेदरल्यान्डको एम्स्टर्डम पब्लिक हेल्थ रिसर्च इन्स्टिच्युटकी प्राध्यापक सिसिली बुटको समूहले सन् २०२० मा प्रकाशित गरेको अन्वेषणले छिटो निवृत्त हुँदा व्...
एकाघरका सन्ततिको आनुवंशिक ढाँचा भने धेरै हदसम्म मिल्दोजुल्दो हुन्छ। प्रकृतिको उक्त विविधताका कारण फोरेन्सिक साइन्सले व्यक्तिको पहिचान गर्छ, बाबुआमा र सन्तानबिचको नाता ठम्याउन सहयोग गर्छ।
स्वस्थ मानिसको शरीरमा मानवीय कोषभन्दा बढी ब्याक्टेरिया हुन्छन्। पाचन प्रणाली र छालामा रहेका अर्बौं सूक्ष्माणुले स्वास्थ्य जोगाउँछन्। लाखौं प्रजातिमध्ये सीमित सूक्ष्माणु मात्र मानवका लागि घातक हुन्छन्।
स्वचालित प्रयोगशालाले अनुसन्धानको गति र क्षमता बढाउने भए पनि कृत्रिम बुद्धिमत्ता तथा रोबोटद्वारा उत्पादित तथ्यांकको सत्यता परीक्षण, नैतिक नियन्त्रण र अनुसन्धानको दिशानिर्देशनका लागि अझ दक्ष तथा सक्षम...
आधिकारिक चिकित्सा परीक्षण नपुगेका कारण प्राकृतिक उपचार, आयुर्वेद तथा परम्परागत चिकित्सा पद्धतिले आलोचना खेप्नुपरे पनि मानव र अन्य जीवको दीर्घ अनुभवले यस्ता उपचार विधिको उपयोगिता देखाएको छ। वैज्ञानिक प...