डा.सुभाष पोखरेल डा.सुभाष पोखरेल
रोग र आयुको बदलिँदो आयाम
विचार
Clock ०६ साउन २०८२ | ७ मिनेट पाठ
रोग र आयुको बदलिँदो आयाम
संसारका लाखौं मानिसको जीवनशैली समेटेर प्रकाशित उक्त अनुसन्धानले मानिस मोटो हुनुमा शारीरिक परिश्रमको खासै भूमिका हुँदैन बरु खाना नै मुख्य दोषी हो भन्ने त्यसको निचोड हो।
Whatsapp
इन्टरनेटले बर्बाद बाल मस्तिष्क
विचार
Clock २४ असार २०८२ | ७ मिनेट पाठ
इन्टरनेटले बर्बाद बाल मस्तिष्क
सानामा धेरै फोन हेर्ने बच्चा सफल नेतृत्वकर्ता हुन कठिन रहेको सन्देश दियो। आखिर इलेक्ट्रोनिक्सको प्रयोग किन हुर्कंदो दिमागको लागि हानिकारक छ त?
Whatsapp
खुराक हो खुर्सानी
विचार
Clock १० असार २०८२ | ६ मिनेट पाठ
खुराक हो खुर्सानी
हजारौँमा एक जनालाई हुने पाचन समस्यालाई आधार मानेर सबैलाई प्रोटिन नखान सल्लाह दिनुझैं देखियो– खुर्सानीसम्बन्धी सोच।
Whatsapp
बिर्सनुमै फाइदा छ
विचार
Clock २७ जेष्ठ २०८२ | ७ मिनेट पाठ
बिर्सनुमै फाइदा छ
प्रकृतिले फजुल खर्च नगर्ने हुँदा बुढेसकालमा अंगहरू बिस्तारै धर्मराउन थाल्छन्। अनि मस्तिष्कका कोष, न्युरोन, पनि जीर्ण बन्छन्। पाका अवस्थामा न्युरोनहरू मर्छन्।
Whatsapp
गाउँले जीवन, दीर्घ जीवन
विचार
Clock ३० वैशाख २०८२ | ७ मिनेट पाठ
गाउँले जीवन, दीर्घ जीवन
हामीकहाँ बसाइँ सर्ने हो भने मानिस बढी बाँच्ने सम्भावना रहने दाबी गर्ने अवस्थामा पुगे ती पहाडी जिल्ला। आहारबिहार, हावापानी अनि चिकित्सकसँगको पहुँचले व्यक्तिको स्वास्थ्य निर्देशित गर्छ।
Whatsapp
असल साथी रक्सीभन्दा मादक
विचार
Clock ०२ वैशाख २०८२ | ७ मिनेट पाठ
असल साथी रक्सीभन्दा मादक
विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार संसारमा १५ वर्ष उमेर नाघेका झण्डै ४० करोड मानिस रक्सीको प्रभावमा परेका छन्। झण्डै २१ करोड जनसंख्या यो बिना दिन काट्नै नसक्ने गरी कुलत फसेका छन्।
Whatsapp
आउँदो शताब्दी अग्ला मानवको
विचार
Clock ०४ चैत्र २०८१ | ६ मिनेट पाठ
आउँदो शताब्दी अग्ला मानवको
एक झमट गाउँ चाहार्दा हजुर पुस्ताबाट अहिलेको तप्कासम्म आइपुग्दा मानिसको शारीरिक बनोटमा धेरै परिवर्तन आएको देखिन्छ।
Whatsapp
आफैँ कोरौँ दीर्घजीवन रेखा
विचार
Clock २० फागुन २०८१ | ६ मिनेट पाठ
आफैँ कोरौँ दीर्घजीवन रेखा
आफ्नो भाग्यको जानकारी लिन जन्मकुण्डली, चिना, हस्तरेखा अनि ज्योतिषीको समीप पुग्नेको संख्या दिनानुदिन बढ्दो छ । सबैले स्वस्थ अनि क्रियाशीलतासहितको दीर्घ जीवनको चाहना राख्नु स्वाभाविक हो ।
Whatsapp
क्यान्सरविरुद्ध भोजन र भक्ति
विचार
Clock ०६ फागुन २०८१ | ६ मिनेट पाठ
क्यान्सरविरुद्ध भोजन र भक्ति
भर्खर ४० वर्ष कटेकी बेलायतकी युवराज्ञी केट मिडलटनले पोहोर आफूलाई क्यान्सर लागेको घोषणा गर्दा धेरैलाई अचम्म लाग्यो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस