सामाजिक सञ्जालमा एउटा बुबाको चित्कार अहिले भाइरल भइरहेको छ। धनुषाको हंसपुर नगरपालिका–६ सोनिगमाका शम्भु साहले आफ्नै फेसबुकबाट पोस्ट गरेको उक्त भिडियो (बिहीबार) सम्म १२ लाख मानिसले हेरिसकेका छन्।
कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित कृषि क्षेत्रको विकास गर्ने उद्देश्यले २०७३ सालमा परियोजना स्थापना भएको थियो । ‘२०७३ श्रावणदेखि २०८३ असारसम्मको परियोजनाको अवधि थियो ।
२०८१ को माध्यमिक शिक्षा परीक्षा ९एसइई० दिएका लगायत सबै विद्यार्थीहरूलाई लक्षित यो स्टार्टर प्लान अफरले सुलभ दरमा मनोरञ्जनका साथै दूरसञ्चार सेवामा पहुँच सुनिश्चित गर्दछ ।