#NepaliNews
आज यी चार प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
समाज
Clock २० असार २०८२ | १ मिनेट पाठ
आज यी चार प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
त्यसैगरी, आज राति देशभर आंशिक देखि सामान्य बदली हुनेछ। कोशी, वाग्मती र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
Whatsapp
अस्थायी टहरामा सुतिरहेका दिदी-बहिनीको ढुंगा लागेर मृत्यु
समाज
Clock २० असार २०८२ | १ मिनेट पाठ
अस्थायी टहरामा सुतिरहेका दिदी-बहिनीको ढुंगा लागेर मृत्यु
नरबहादुर बुढाका दुई छोरी बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि बनाइएको अस्थायी टहरामा सुतिरहेको समयमा माथिबाट ढुङ्गा खसेर लाग्दा दुवैको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बुढाले जानकारी दिए।
Whatsapp
सुदूरपश्चिम प्रदेशका उद्योगमन्त्री चौधरी बर्खास्त
राजनीति
Clock १९ असार २०८२ | १ मिनेट पाठ
सुदूरपश्चिम प्रदेशका उद्योगमन्त्री चौधरी बर्खास्त
मुख्यमन्त्रीसँगको सम्बन्ध चिसिएपछि मन्त्री चौधरीले सार्वजनिकरुपमै सक्ने भए बर्खास्त गरेर देखाउन चुनौती दिँदै आएका थिए ।
Whatsapp
कुखुरा फर्ममा आगलागी हुँदा लाखौंको क्षति
समाज
Clock १९ असार २०८२ | १ मिनेट पाठ
कुखुरा फर्ममा आगलागी हुँदा लाखौंको क्षति
बसबरिया गाउँपालिका- ३ कोठियारमा कुखुरा फर्ममा आगलागी हुँदा कामदार बसबरिया ३ मल्दिलवाका १८ वर्षीय मिथलेश सहनी घाइते भएका छन् ।
Whatsapp
पुस्तक फिर्ता नगर्ने पाठकलाई हुलाकबाट पत्र
शिक्षा
Clock १९ असार २०८२ | २ मिनेट पाठ
पुस्तक फिर्ता नगर्ने पाठकलाई हुलाकबाट पत्र
सदरमुकाम बेनीबजारका पाठकलाई पत्र घरमै लगेर दिने, जिल्लाका अन्य स्थान तथा स्वदेश र विदेशमा रहेका पाठकलाई हुलाकबाट पत्र पठाउन थालिएको पुस्तकालयकी प्रमुख भुजु कटुवाल क्षत्रीले बताइन् ।
Whatsapp
मोरङ उद्योग व्यापार संघ र त्रिभुवन विश्वविद्यालयबीच साझेदारी
अर्थ
Clock १९ असार २०८२ | ३ मिनेट पाठ
मोरङ उद्योग व्यापार संघ र त्रिभुवन विश्वविद्यालयबीच साझेदारी
यो समझदारी अनुसार विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक सशक्तीकरणको लागि इन्टर्नशिप, अनुभवजन्य शिक्षा, औद्योगिक भ्रमण, संरक्षकता तथा मार्गदर्शन जस्ता व्यावहारिक स्रोतहरू उपलब्ध गराइने भएको छ ।
Whatsapp
पाथीभरा ज्वेलर्समा चोरी घटनाः अढाई महिनामा पनि पत्ता लागेन चोर, पीडित मर्कामा
अपराध
Clock १९ असार २०८२ | २ मिनेट पाठ
पाथीभरा ज्वेलर्समा चोरी घटनाः अढाई महिनामा पनि पत्ता लागेन चोर, पीडित मर्कामा
त्रियुगा नगरपालिका ११ पिजीचोकस्थित पर्शुराम दाहालको घरको सटर फोडेर गत वैशाख १३ गते विहान सुन चोरी भएको थियो ।
Whatsapp
कुलिङ पिरियडमाथिको छल : सभामुखले मागे छानबिन समितिमा रहने सदस्यको नाम
राजनीति
Clock १९ असार २०८२ | १ मिनेट पाठ
कुलिङ पिरियडमाथिको छल : सभामुखले मागे छानबिन समितिमा रहने सदस्यको नाम
सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १८० बमोजिमको समिति गठन गर्न प्रस्ताव गरेका थिए ।
Whatsapp
सुदूरपश्चिम यू–१९ महिला क्रिकेटको उपाधि डडेल्धुरालाई
खेल
Clock १९ असार २०८२ | १ मिनेट पाठ
सुदूरपश्चिम यू–१९ महिला क्रिकेटको उपाधि डडेल्धुरालाई
आज सम्पन्न फाइनल खेलमा डडेल्धुराले कञ्चनपुरलाई ५ रनले पराजित गरेको हो ।
Whatsapp
लहान नगरपालिका पूर्ण खोप सुनिश्चित नगर
स्वास्थ्य
Clock १९ असार २०८२ | १ मिनेट पाठ
लहान नगरपालिका पूर्ण खोप सुनिश्चित नगर
अभियानअन्तर्गत ३५ सय ३९ बालबालिकालाई १३ प्रकारको खोप लगाएको स्वास्थ्य शाखाका प्रमुख विन्देश्वर चौधरीले जानकारी दिए ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस