#NagarikNews
सिँचाइ कुलोमा क्षति पुग्दा खेतबारी बाँझिए
समाज
Clock ३२ असार २०८२ | २ मिनेट पाठ
सिँचाइ कुलोमा क्षति पुग्दा खेतबारी बाँझिए
सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले बर्सेनि ट्रयाक खोल्ने, सतह मिलाउनेलगायत काममा माटो कटान गरी फाल्ने गरेको छ।
Whatsapp
चन्दा संकलनबाट २७ किलोमिटर पदमार्ग निर्माण
समाज
Clock ३२ असार २०८२ | ३ मिनेट पाठ
चन्दा संकलनबाट २७ किलोमिटर पदमार्ग निर्माण
भिरालो पाखामा ढुंगाको सिँढी बनाएर पदमार्ग निर्माण भएपछि स्थानीय बासिन्दा, भक्तजन र पर्यटकलाई आवतजावतमा सहज भएको पाउद्वारका हरिप्रसाद तिलिजाले बताए। दाताको सहयोगमा विभिन्न ठाउँमा आश्रयस्थल र खानेपानीको...
Whatsapp
घट्यो अमेरिकी डलरको भाउ
बजार
Clock ३२ असार २०८२ | २ मिनेट पाठ
घट्यो अमेरिकी डलरको भाउ
युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६० रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ १९ पैसा र बिक्रीदर १८५ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ९३ पैस...
Whatsapp
‘घुसकाण्ड’ को पटाक्षेप
सम्पादकीय
Clock ३२ असार २०८२ | ४ मिनेट पाठ
‘घुसकाण्ड’ को पटाक्षेप
प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई राजीनामा गर्न सोमबार निर्देशन दिइसकेको भए पनि साँझ मन्त्रिपरिषद् बैठकमा उनले भाग लिएपछि त्यसका निम्ति तयार नभएको ठानिएको हो।
Whatsapp
श्रीकृष्ण जन्माष्टमीको अवसरमा लण्डनमा श्रीमद्भागवत कथा
धर्म/संस्कृति
Clock ३१ असार २०८२ | १ मिनेट पाठ
श्रीकृष्ण जन्माष्टमीको अवसरमा लण्डनमा श्रीमद्भागवत कथा
कथावाचनका लागि अन्तर्राष्ट्रिय कथाव्यास पण्डित कुबेर सुवेदी बेलायत आउन लागेका छन्।
Whatsapp
स्थानीय चुनावमा पराजित न्यौपाने राष्ट्रियसभा हुँदै बनिन् मन्त्री, बधाईसँगै आलोचना
राजनीति
Clock ३१ असार २०८२ | २ मिनेट पाठ
स्थानीय चुनावमा पराजित न्यौपाने राष्ट्रियसभा हुँदै बनिन् मन्त्री, बधाईसँगै आलोचन...
राष्ट्रियसभा सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी छन्।
Whatsapp
मिडिया हाउसबाट १३ लाख बराबरको नक्कली नोट बरामद, सञ्चालक पक्राउ
समाज
Clock ३१ असार २०८२ | १ मिनेट पाठ
मिडिया हाउसबाट १३ लाख बराबरको नक्कली नोट बरामद, सञ्चालक पक्राउ
‘जनगर्जन नेटवर्क प्रालि’ नामक मिडिया सञ्चालन गरी बस्ने ३४ वर्षीय मनबहादुर सहकारीलाई नियन्त्रणमा लिएको छ ।
Whatsapp
राष्ट्रिय सभा छिर्‍यो निजामती विधेयक, सच्याउला कुलिङ अफ पिरियडसम्बन्धी प्रावधान ?
राजनीति
Clock ३१ असार २०८२ | २ मिनेट पाठ
राष्ट्रिय सभा छिर्‍यो निजामती विधेयक, सच्याउला कुलिङ अफ पिरियडसम्बन्धी प्रावधान...
प्रस्ताव प्रस्तुत गर्दै सञ्चारमन्त्री गुरुङले कुलिङ पिरियडको व्यवस्था गर्नुको कारण अभ्यासमा देखिएका खोटा सिक्काहरू फाल्न खोजिएको बताए ।
Whatsapp
भरतपुर अस्पताल र आँखा अस्पतालमा बिमाको प्रथम सेवा विन्दु हट्यो
स्वास्थ्य
Clock ३१ असार २०८२ | ३ मिनेट पाठ
भरतपुर अस्पताल र आँखा अस्पतालमा बिमाको प्रथम सेवा विन्दु हट्यो
स्वास्थ्य बिमा बोर्डले संघीय तथा विशेषज्ञ अस्पताल, विशिष्टीकृत अस्पताल र प्रतिष्ठानहरूमा स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु हटाएपछि यी दुई अस्पतालको प्रथम सेवा विन्दु हटेको हो ।
Whatsapp
विद्यालयमा ३ हजार बढी वृक्षारोपण
शिक्षा
Clock ३१ असार २०८२ | १ मिनेट पाठ
विद्यालयमा ३ हजार बढी वृक्षारोपण
हरित विद्यालय कार्यक्रम अन्तर्गत विद्यालयको आर्थिक वृद्धिको लागि एक विद्यार्थी एक वृक्षारोपण अभियान थालिएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस