माओवादी केन्द्रको पहल र संघर्षका कारण स्थापित परिवर्तन सबैलाई थाहा भएको भए पनि माओवादी र को उचाइ बढ्छ भनेर केही मान्छेहरू त्यसका विरुद्ध गतिविधि गर्ने गरेको उनले बताए।
कोलेनिकाका सहलेखापाल खनालका अनुसार संघीयतर्फ चालु र पुँजीगत गरी कुल ५ अर्ब ८ करोड ६३ लाख ३७ हजार ५ सय ९७ रुपैयाँ बजेट रहेकोमा ४ अर्ब ६० करोड ४९ लाख १३ हजार ३ सय ३४ रुपैयाँ खर्च भएको छ।
दिल्लीकी पूर्वमुख्यमन्त्री आतिशीले सामाजिक सञ्जाल एक्समार्फत शुक्रबार दिल्लीका विद्यालयलाई बमको धम्कीपछि चिन्ता व्यक्त गर्दै विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न नसकेकोमा सत्तारूढ भारतीय जनता पार्टी (भ...
तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा आज कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै वाग्लेले पार्टीले सञ्चालन गरेको हस्ताक्षर अभियान न्यायपालिकालाई प्रभावित पार्न नभएको स्पष्ट पारे।
प्रतिवेदन ग्रहण गर्दै मन्त्री पाण्डेले कुनैपनि पूर्वधारणा वा दबाबबिना आयोगले तयार पारेको निष्पक्ष प्रतिवेदन आएको जनाउँदै मन्त्रालय त्यसलाई पूर्णरूपमा कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल र चीनबिच कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठमा ‘फिनिक्स इन्स्पिरेसन’ले आयोजना गरेको नेपाल–चीन सांस्कृतिक शिखर सम्मेलन, २०२५ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल र चीन पुराना र ऐतिहासिक देश भ...