#NagarikNews
कपिलवस्तुमा पुँजीगत खर्च ७८ दशमलव ३३ प्रतिशत
अर्थ
Clock ०५ साउन २०८२ | ४ मिनेट पाठ
कपिलवस्तुमा पुँजीगत खर्च ७८ दशमलव ३३ प्रतिशत
कपिलवस्तुका १० पालिका मध्ये सबै भन्दा बढी मायादेबी गाउँपालिकाले बजेट खर्च गरेको छ ।
Whatsapp
कांग्रेसका सात नेताबीचको भेला चाक्सीबारीमा
राजनीति
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
कांग्रेसका सात नेताबीचको भेला चाक्सीबारीमा
नेपाली कांग्रेसका सात नेताबीचको भेला चाक्सीबारीमा जारी छ।
Whatsapp
साउनको पहिलो सोमबार: मन्त्री पाण्डेले गरे पशुपतिनाथ मन्दिरको अनुगमन
समाज
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
साउनको पहिलो सोमबार: मन्त्री पाण्डेले गरे पशुपतिनाथ मन्दिरको अनुगमन
यस वर्षको साउनको पहिलो सोमबारको दिन दिउँसो २ बजेसम्म एक लाखभन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गरिसकेका छन् ।
Whatsapp
तुइनमै चुँडियो नारायणको सपना
समाज
Clock ०५ साउन २०८२ | ५ मिनेट पाठ
तुइनमै चुँडियो नारायणको सपना
पिठ्यूँमा किनमेल गर्न बोकेको झोला, काँधमा आशाको भरोसा बोकेर तुइन समातेर नारायण महाकालीमाथि कुद्न लागे।
Whatsapp
रसुवा बाढी : करिब २९ करोड रुपैयाँबराबरको बिमा दाबी
अर्थ
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
रसुवा बाढी : करिब २९ करोड रुपैयाँबराबरको बिमा दाबी
शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इस्योरेन्ससहित ९ वटा कम्पनीमा विमितहरुले २८ करोड ९२ लाख रुपैयाँको दाबी गरेका हुन् ।
Whatsapp
कपिलवस्तुका २ भन्सारबाट उठ्यो सवा ६ अर्ब बढी राजस्व
अर्थ
Clock ०५ साउन २०८२ | २ मिनेट पाठ
कपिलवस्तुका २ भन्सारबाट उठ्यो सवा ६ अर्ब बढी राजस्व
कृष्णनगर देशकै प्रमुख १०भन्सार मध्ये एक हो भने सुैठौली ७ बर्ष अघि ठुलो भन्सार कार्यालयका रुपमा स्थापना गरिएको थियो ।
Whatsapp
नेप्से २९ सय विन्दु नजिक, कारोबार रकम भने उल्लेख्य घट्यो
अर्थ
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
नेप्से २९ सय विन्दु नजिक, कारोबार रकम भने उल्लेख्य घट्यो
लगातार पाँचौ कारोबार दिन बढेको नेप्से सोमबार २१.७६ अंकले बढेर २८९२.७२ विन्दुमा पुगेर बन्द भएको हो ।
Whatsapp
विद्याजीसँग कुनै मतभेद छैन, खुलस्त कुराकानी भयो : ओली
राजनीति
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
विद्याजीसँग कुनै मतभेद छैन, खुलस्त कुराकानी भयो : ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग आफ्नो कुनै मतभेद नरहेको दाबी गरेका छन्।
Whatsapp
विमलेशसँग तीन वर्षदेखि प्रेम सम्बन्धमा थिइन् जुली
समाज
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
विमलेशसँग तीन वर्षदेखि प्रेम सम्बन्धमा थिइन् जुली
उनीहरु शनिबार राती पौने दस बजेतिर होटेल पुगी पहिलो तल्लाको १०२ नम्बरको कोठामा प्रवेश गरेका थिए ।
Whatsapp
संविधान संशोधनभन्दा पहिले समीक्षा गर्नुपर्छ : सांसद नेम्वाङ
अन्तर्वार्ता
Clock ०५ साउन २०८२ | ६ मिनेट पाठ
संविधान संशोधनभन्दा पहिले समीक्षा गर्नुपर्छ : सांसद नेम्वाङ
जनशक्ति पलायन हुनु भनेको युवाको मात्रै विषय होइन, यो समग्र नेपालका सचेत नागरिकसँग जोडिएको विषय हो । युवा वा अर्को समूह छुट्याएर सोच्नु हुँदैन ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस