#NagarikNews
एनआईसी एशिया बैंक २८औं वर्षमा प्रवेश
कर्पोरेट
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
एनआईसी एशिया बैंक २८औं वर्षमा प्रवेश
सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकका रुपमा परिचित बैंकले २८ वर्षको दौरानमा ग्राहाकहरुको अभूतपूर्ण माया एवं भरोसा पाएको बैंकले जनाएको छ ।
Whatsapp
एमाले बैठक: केन्द्रीय सदस्यहरूले राखे पूर्वराष्ट्रपति राजनीतिमा फर्किन नहुने धारणा
राजनीति
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
एमाले बैठक: केन्द्रीय सदस्यहरूले राखे पूर्वराष्ट्रपति राजनीतिमा फर्किन नहुने धार...
नेकपा (एमाले)को जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्न थालेका छन्। केन्द्रीय सदस्यहरूले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राखेको विधान संशोधनका विषयमा धारणा राख्न सुरु गरेका...
Whatsapp
स्वास्थ्य मन्त्रालयको एक वर्षः सीमित स्रोतमा उल्लेखनीय सफलता हासिल गरेको दाबी
स्वास्थ्य
Clock ०५ साउन २०८२ | २ मिनेट पाठ
स्वास्थ्य मन्त्रालयको एक वर्षः सीमित स्रोतमा उल्लेखनीय सफलता हासिल गरेको दाबी
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सीमित स्रोतसाधनका बीच पनि मन्त्रालयले उल्लेखनीय उपलब्धि हासिल गरेको बताए।
Whatsapp
हत्या अभियोगका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ
समाज
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
हत्या अभियोगका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ
भोजपुरका ३६ वर्षीय तामाङको २०६१ साल चैत २२ गते खाँदबारी नगरपालिका–९ तुम्लिङटारबाट चैनपुर नगरपालिका–११ सातटारेतर्फ जाँदै गर्दा ३६ वर्षीय विश्वकर्माको हत्या भएको थियो ।
Whatsapp
भदौदेखि देवघाटमा विद्युतीय शवदाह सञ्चालनमा आउने
समाज
Clock ०५ साउन २०८२ | २ मिनेट पाठ
भदौदेखि देवघाटमा विद्युतीय शवदाह सञ्चालनमा आउने
भवनको निर्माणसम्पन्न भए पनि यसमा विद्युत् जोड्ने, शवदाहको मेसिन जडान, प्रविधिलाई तालिमलगायतको काम बाँकी रहेको उनले जानकारी दिए।
Whatsapp
कर्णाली ‘करिडोर’ का ९ पुल बनेनन्
समाज
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
कर्णाली ‘करिडोर’ का ९ पुल बनेनन्
विक्रम संवत् २०७९ असार ३० गते ठेक्का सम्झौता भए पनि काम अझैं सुरु नभएको सडक डिभिजन कार्यालय हुम्लाका प्रमुख बेलबहादुर नेपालीले बताए।
Whatsapp
अर्थमन्त्री पौडेल र चीनको सिड्का अध्यक्ष सियाओदोङ्गबीच भेटवार्ता, ४ परियोजनामा हस्ताक्षर
राजनीति
Clock ०५ साउन २०८२ | २ मिनेट पाठ
अर्थमन्त्री पौडेल र चीनको सिड्का अध्यक्ष सियाओदोङ्गबीच भेटवार्ता, ४ परियोजनामा ह...
अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीन बिचको द्विपक्षीय सम्बन्ध लगायत विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र  अब सञ्चालन हुने परियोजनाहरूका बारेमा छलफल भयो ।
Whatsapp
सकियो कांग्रेसका सात नेताहरूको बैठक, के भयो कुराकानी ?
राजनीति
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
सकियो कांग्रेसका सात नेताहरूको बैठक, के भयो कुराकानी ?
नेपाली कांग्रेसका सात नेताहरूको बैठक सकिएको छ। सोमबार (आज) दिउँसो चाक्सीबारीमा बसेको बैठक सकिएको हो।
Whatsapp
विकेन्द्रीकरण माग गर्दै शिक्षक र विद्यार्थी आन्दोलनमा, १३ दिनदेखि पठनपाठन ठप्प
शिक्षा
Clock ०५ साउन २०८२ | ३ मिनेट पाठ
विकेन्द्रीकरण माग गर्दै शिक्षक र विद्यार्थी आन्दोलनमा, १३ दिनदेखि पठनपाठन ठप्प
त्रिभुवन विश्वविद्यालयमार्फत विसं २०५५ मा इञ्जिनियरिङ अध्ययन संस्थानलाई प्रदान गरिएको विकेन्द्रीकरण तथा स्वायत्तता साउन १ गतेको सिनेट बैठकबाट स्थगन गरिएको थियो ।
Whatsapp
रसुवा बाढी: भौतिक संरचनाको पुनर्निर्माणमा चीनले सहयोग गर्ने
समाज
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
रसुवा बाढी: भौतिक संरचनाको पुनर्निर्माणमा चीनले सहयोग गर्ने
भेटवार्तामा सिड्काका अध्यक्ष सियाओदोङ्गले भौतिक संरचनाहरुको पुनर्निर्माणलाई आवश्यक सहयोग गर्ने र भन्सार प्रकृया छिटो सञ्चालन हुने गरी काम गर्ने जानकारी दिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस