#NagarikNews
सुर्यविनायकमा बसकाे ठक्करबाट वृद्धाकाे मृत्यु
समाज
Clock ०६ साउन २०८२ | १ मिनेट पाठ
सुर्यविनायकमा बसकाे ठक्करबाट वृद्धाकाे मृत्यु
भक्तपुरकाे सुर्यविनायकमा यात्रुवाहक बसकाे ठक्करबाट एक वृद्धाकाे मृत्यु भएकाे छ।
Whatsapp
पुष्पलाल स्मृति दिवस देशभर मनाउन निर्देशन, अध्यक्ष नेपालले प्रस्तुति दिने
राजनीति
Clock ०६ साउन २०८२ | १ मिनेट पाठ
पुष्पलाल स्मृति दिवस देशभर मनाउन निर्देशन, अध्यक्ष नेपालले प्रस्तुति दिने
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले मातहतका सबै जिल्ला कमिटीलाई कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउन निर्देशन दिएको छ।
Whatsapp
तत्काल मन्त्रिपरिषद हेरफेर हुँदैन : मन्त्री पाण्डे
राजनीति
Clock ०६ साउन २०८२ | १ मिनेट पाठ
तत्काल मन्त्रिपरिषद हेरफेर हुँदैन : मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले तत्काल मन्त्रिपरिषद् हेरफेरको कुरा नभएको बताएका छन्।
Whatsapp
जापानमा मागा-शैलीको लोकप्रियतावादी राजनीतिको उदय
अन्तर्राष्ट्रिय
Clock ०६ साउन २०८२ | ४ मिनेट पाठ
जापानमा मागा-शैलीको लोकप्रियतावादी राजनीतिको उदय
यसमा आप्रवासन र विदेशी पूँजीमा ‘कडा नियम र सीमाहरू’, ‘विश्वव्यापीकरण’ र ‘कट्टरपन्थी’ लैङ्गिक नीतिहरूको विरोध र कार्बन मुक्तिकरण र खोपहरू तथा कीटनाशक मुक्त कृषिमा पुनर्विचार समावेश छ।
Whatsapp
ठमेलबाट सुन र नगदसहित चिनियाँ प्रेमीप्रेमिका पक्राउ
अपराध
Clock ०६ साउन २०८२ | १ मिनेट पाठ
ठमेलबाट सुन र नगदसहित चिनियाँ प्रेमीप्रेमिका पक्राउ
पर्यटकीय क्षेत्र ठमेलबाट अवैध रूपमा भित्र्याइएको सुन र नगदसहित प्रहरीले दुई जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ।
Whatsapp
मकैबाली जोगाउन हेरालु नियुक्त
समाज
Clock ०६ साउन २०८२ | १ मिनेट पाठ
मकैबाली जोगाउन हेरालु नियुक्त
अर्घाखाँचीमा वन्यजन्तुबाट बालीनाली जोगाउन हेरालु नियुक्त गरिएको छ। सो कार्यका लागि २० कर्मचारी नियुक्ति गरिएको छ।
Whatsapp
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिक
राजनीति
Clock ०६ साउन २०८२ | १ मिनेट पाठ
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिक
वन तथा वातावरण मन्त्रालय वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रद्वारा प्रकाशित यो भूक्षेत्र नक्सा केन्द्रका निर्देशक डा. राजेन्द्र केसीले राष्ट्रपति पौडेललाई प्रदान गरेका थिए।
Whatsapp
मदन पुरस्कारका लागि श्रेष्ठ सूची सार्वजनिक
कला/साहित्य
Clock ०६ साउन २०८२ | १ मिनेट पाठ
मदन पुरस्कारका लागि श्रेष्ठ सूची सार्वजनिक
२०८१ सालको मदन पुरस्कारका लागि छनोटमा परेका पुस्तकहरूको श्रेष्ठ सूची सार्वजनिक गरिएको छ।
Whatsapp
सामाजिक सुरक्षा कोषले बाँड्यो तीन अर्ब ब्याज
अर्थ
Clock ०६ साउन २०८२ | १ मिनेट पाठ
सामाजिक सुरक्षा कोषले बाँड्यो तीन अर्ब ब्याज
सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०८१/८२ मा योगदानकर्ताको वृद्ध अवस्था सुरक्षा योजनामा जम्मा भएको रकमको ब्याजबापतको रकम वितरण गरेको छ।
Whatsapp
काभ्रे अदालतद्वारा ९२ प्रतिशत मुद्दा फछर्यौट, सम्बन्धविच्छेदका धेरै
समाज
Clock ०६ साउन २०८२ | २ मिनेट पाठ
काभ्रे अदालतद्वारा ९२ प्रतिशत मुद्दा फछर्यौट, सम्बन्धविच्छेदका धेरै
यसैगरी, मेलमिलापमा पठाउने लक्ष्य एक हजार ५६१ मुद्दा रहेकामा २६ दशमलव २५ प्रतिशत अर्थात् २९६ पठाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस