#NagarikNews
उत्तर कोरियाले पाँच हजार टनको शक्तिशाली विध्वंसक बनाउने
अन्तर्राष्ट्रिय
Clock ०६ साउन २०८२ | २ मिनेट पाठ
उत्तर कोरियाले पाँच हजार टनको शक्तिशाली विध्वंसक बनाउने
दक्षिण कोरियाको सेनाले सम्भवत: युक्रेनमा मस्कोलाई लड्न मद्दत गर्न हजारौं सैनिक पठाउने बदलामा रूसको सहयोगमा यो जहाज निर्माण गरिएको हुनसक्ने बताएको छ।
Whatsapp
ओलीको अध्यक्षतामा एमाले केन्द्रीय कमिटी बैठक जारी
राजनीति
Clock ०६ साउन २०८२ | १ मिनेट पाठ
ओलीको अध्यक्षतामा एमाले केन्द्रीय कमिटी बैठक जारी
आज कोशी, बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले उक्त प्रस्तावमाथि आ-आफ्नो धारणा राख्ने कार्यसूची रहेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए।
Whatsapp
कालीगण्डकी नदीमा खसेका युवकको जीवितै उद्दार
समाज
Clock ०६ साउन २०८२ | १ मिनेट पाठ
कालीगण्डकी नदीमा खसेका युवकको जीवितै उद्दार
निर्माणाधीन पुलको दायाँबायाँ तर्फ बार लगाउन बाँकी थियो। उक्त पुलबाट सौरु गाउँतर्फ सामान पुर्‍याउने क्रममा अचानक शेर्पा कालीगण्डकी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विकास खत्...
Whatsapp
चाक्सिबारीको सुझाव बूढानीलकण्ठमा
राजनीति
Clock ०६ साउन २०८२ | १ मिनेट पाठ
चाक्सिबारीको सुझाव बूढानीलकण्ठमा
नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरू सभापति शेरबहादुर देउवालाई भेट्न निवास बूढानीलकण्ठ पुगेका छन्।
Whatsapp
प्रधानमन्त्रीसँग चिनियाँ सहायता नियोगका अध्यक्षको भेट, चार परियोजनामा हस्ताक्षर
राजनीति
Clock ०६ साउन २०८२ | १ मिनेट पाठ
प्रधानमन्त्रीसँग चिनियाँ सहायता नियोगका अध्यक्षको भेट, चार परियोजनामा हस्ताक्षर
प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ।
Whatsapp
चीन भ्रमणमा मुख्यमन्त्री पाण्डे
राजनीति
Clock ०६ साउन २०८२ | १ मिनेट पाठ
चीन भ्रमणमा मुख्यमन्त्री पाण्डे
मुख्यमन्त्री पाण्डेले आफ्नो अनुपस्थितिमा कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठलाई तोकेका छन्।
Whatsapp
नेपालको राजनीति बिपीको मेलमिलापको नीतिको जगमा उभिएको छ : सभापति देउवा
राजनीति
Clock ०६ साउन २०८२ | २ मिनेट पाठ
नेपालको राजनीति बिपीको मेलमिलापको नीतिको जगमा उभिएको छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको राजनीति बिपी कोइरालाले अपनाएको राष्ट्रिय नीतिको जगमा उभिएको बताएका छन्।
Whatsapp
हामी अझै पनि ओठे र कोठेबाट अगाडि बढ्न सकेनौँ : नेता भण्डारी
राजनीति
Clock ०६ साउन २०८२ | १ मिनेट पाठ
हामी अझै पनि ओठे र कोठेबाट अगाडि बढ्न सकेनौँ : नेता भण्डारी
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विचारको उत्पादन, वितरण र उपभोगमा सिन्डिकेट लगाउने? भनेर प्रश्न गरेका छन्।
Whatsapp
ओखलढुङ्गामा चार हजार घर पहिरोको जोखिममा
समाज
Clock ०६ साउन २०८२ | २ मिनेट पाठ
ओखलढुङ्गामा चार हजार घर पहिरोको जोखिममा
जिल्लाका आठ स्थानीय तहका चार हजारभन्दा बढी घर मनसुनजन्य विपद्को उच्च जोखिममा रहेका आँकलन गरिएको छ।
Whatsapp
तीन महिनामा २३ सय बढी विपद्जन्य घटना
समाज
Clock ०६ साउन २०८२ | १ मिनेट पाठ
तीन महिनामा २३ सय बढी विपद्जन्य घटना
गत वैशाख १ देखि यही साउन ५ गतेसम्म देशभरका विभिन्न क्षेत्रमा भएका विपदजन्य दुई हजार ३२६ घटनामा एक सय दुई जनाले ज्यान गुमाएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस