#KP Sharma Oli
गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प छैन : प्रधानमन्त्री (पूर्णपाठ)
राजनीति
Clock १५ जेष्ठ २०८२ | ८ मिनेट पाठ
गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प छैन : प्रधानमन्त्री (पूर्णपाठ)
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना लागि आफैँले नेता छनोट गर्न पाउने सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प नरहेको बताएका छन‍्।
Whatsapp
प्रधानमन्त्रीसँग न्यूजिल्याण्डका उपप्रधानमन्त्रीको शिष्टाचार भेट
राजनीति
Clock १४ जेष्ठ २०८२ | १ मिनेट पाठ
प्रधानमन्त्रीसँग न्यूजिल्याण्डका उपप्रधानमन्त्रीको शिष्टाचार भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग न्यूजिल्याण्डका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री विन्स्टोन पिटर्सले आज शिष्टाचार भेट गरेका छन्।
Whatsapp
कुरा काट्नेहरू गल्ली-गल्लीमा भेटिन्छन्, साँच्चिकै परिवर्तन ल्याउन कुरा काटेजस्तो सजिलो हुँदैन : प्रधानमन्त्री
राजनीति
Clock १४ जेष्ठ २०८२ | १ मिनेट पाठ
कुरा काट्नेहरू गल्ली-गल्लीमा भेटिन्छन्, साँच्चिकै परिवर्तन ल्याउन कुरा काटेजस्तो...
प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र परिवर्तनका लागि आफूहरूको लगातारको प्रयासले नेपालमा केही हुन्छ र हुँदैछ भन्ने आशावाद देखिएको बताएका छन्।
Whatsapp
प्रधानमन्त्रीलाई विश्वप्रकाशको दोस्रो पत्र: बजेटमा हिमाल देख्न पाइयोस्
विचार
Clock १३ जेष्ठ २०८२ | ७ मिनेट पाठ
प्रधानमन्त्रीलाई विश्वप्रकाशको दोस्रो पत्र: बजेटमा हिमाल देख्न पाइयोस्
बजेट बनाउन सुरु गर्दै गर्दा अर्थमन्त्री जीले आफ्नो कार्यकक्षमा दैनिक सयौँ मानिस भेट्नु भयो । ती भित्र न कलंकीका भरिया पुगे, न कालापथ्थरका ।
Whatsapp
प्रधानमन्त्रीले बहिस्कार गरे मानवअधिकार आयोगको कार्यक्रम
राजनीति
Clock १३ जेष्ठ २०८२ | १ मिनेट पाठ
प्रधानमन्त्रीले बहिस्कार गरे मानवअधिकार आयोगको कार्यक्रम
आयोगले १५ दिन अघि नै साढे ११ बजे प्रधानमन्त्री ओलीको  पुग्नेगरी कार्यक्रमको आयोजना र सुरक्षा व्यवस्थापन गरेको थियो ।
Whatsapp
पर्यटकलाई कुनै पनि झञ्झटको अवस्था आउन नदिन प्रधानमन्त्रीको निर्देशन
राजनीति
Clock १२ जेष्ठ २०८२ | २ मिनेट पाठ
पर्यटकलाई कुनै पनि झञ्झटको अवस्था आउन नदिन प्रधानमन्त्रीको निर्देशन
अध्यागमनमा यात्रुलाई अनावश्यक दुःख दिने, लगेज हराउने, सीमा नाकाहरूमा पर्यटक प्रवेश गर्दा अनेक बाहना बनाउने जस्ता कार्य अन्त्य हुनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए।
Whatsapp
सत्य निरुपण तथा मेलमिलाप आयोगलाई पहिलो गाँसमै ढुंगा
राजनीति
Clock ११ जेष्ठ २०८२ | ४ मिनेट पाठ
सत्य निरुपण तथा मेलमिलाप आयोगलाई पहिलो गाँसमै ढुंगा
‘सूचनाले १८ वर्षदेखि न्यायको पर्खाइमा रहेका बलात्कार तथा यौनजन्य हिंसाका पीडितहरूको आत्मसम्मानमा गम्भीर आघात पुग्न गएको र आयोगको असक्षमता तथा पीडितप्रतिको संवेदनशीलता नभएको थप पुष्टि भएको हाम्रो ठहर छ...
Whatsapp
ओलीको निर्देशन: १५ गते राजावादीलाई निस्तेज पार्नू, काठमाडौं कब्जा गर्नू
राजनीति
Clock ११ जेष्ठ २०८२ | १ मिनेट पाठ
ओलीको निर्देशन: १५ गते राजावादीलाई निस्तेज पार्नू, काठमाडौं कब्जा गर्नू
‘म साथीहरूलाई भन्न चाहन्छु, निर्देशन पछि आउला। यहाँबाट उठ्ने वित्तिकै १५ गतेको तयारी थाल्नुस्। १५ गते केके गर्नुपर्छ भन्ने कुरा पार्टीले भन्छ’
Whatsapp
वडाध्यक्षहरूलाई ओलीले भने: चुनाव जितेपछि चङ्गाको धागो जसरी नकाटिनु
राजनीति
Clock ११ जेष्ठ २०८२ | ३ मिनेट पाठ
वडाध्यक्षहरूलाई ओलीले भने: चुनाव जितेपछि चङ्गाको धागो जसरी नकाटिनु
राजतन्त्र फर्कने कुनै आधार नभए पनि प्रतिगामी तत्वहरू सल्बलाउँदा एमालेहरूको मनोवल गिर्न नहुने उल्लेख गर्दै लाज नमानीकन जनतालाई रैती हुन पाऊँ भन्नेहरूले फैलाउने भ्रम चिर्न प्रधानमन्त्री ओलीले आग्रह गरे।
Whatsapp
प्रधानमन्त्रीको टिप्पणीः यी राजावादी होइनन्, खाओवादी हुन्
राजनीति
Clock ११ जेष्ठ २०८२ | १ मिनेट पाठ
प्रधानमन्त्रीको टिप्पणीः यी राजावादी होइनन्, खाओवादी हुन्
‘सबै झुटा, बेइमान कुरा गर्ने, चाप्लुसी गर्ने मण्डलेहरुको स्वाभाव हो। बानी हो। जनता अल्मल्याउने, भ्रममा पार्ने ।’
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस