५७ अर्ब ६४ करोड ३७ लाख रुपैयाँ लगत रहने उक्त परियोजना निर्माण, स्वामित्वकरण, सञ्चालन र हस्तान्तरण (बुट) ढाँचामा मुक्तिनाथ दर्शन प्रा.लि.ले निर्माण गर्न प्रस्ताव गरेको थियो ।
त्यसैले अब यो अलमलबाट बाहिर निस्किएर संविधान संशोधनका लागि अघि बढ्नुपर्ने बताए। उनले भने, ‘अब कांग्रेस र एमालेले सात बुँदामा गरेको वाचाअनुरूप संविधान संशोधनका लागि तत्काल गर्नुपर्ने काम गर्नुपर्नेछ।’
फालिसकेको राजतन्त्रको पक्षमा म त रैतान हुन तयार छु भनेर नारा लाउँदा झोले नहुने अनि जनताको पक्षमा काम गर्ने एमालेको पक्षमा बोल्न झोले भन्दै आलोचना गर्ने प्रवृत्तिविरुद्ध प्रधानमन्त्री ओली खनिए।